काठमाडौं/ आगामी भाद्र २२ गतेदेखि काठमाडौँमा तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सव हुने भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सवको आयोजनामा २०८१ सालको भाद्र २२ र २३ गते उक्त महोत्सव हुन लागेको महोत्सवका संस्थापक, निर्देशक तथा क्युरेटर…
