काठमाडौँ/ आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा ः नथिङ इम्पोसिबल’ लाई नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) ले आगामी फेस्टिभलको ‘ओपनिङ फिल्म’ रहने जानकारी दिएको छ । फेस्टिभलका अध्यक्ष के.पी. पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री…
