गएको असार २८ गतेको विहानी नेपालीजनका लागि दुखद् खवरका साथ आएको थियो । दुइटा यात्रुवाहक बसहरु त्रिशुली नदीमा खसेका तथा त्यसमा सवारी पाँच दर्जन मानिसहरु हराइरहेका भन्ने समाचार नेपालीजनले विहान उठ्दा नै जानकारी पाए । चितवनको एक स्थानमा अकस्मात आएको…
गएको असार २८ गतेको विहानी नेपालीजनका लागि दुखद् खवरका साथ आएको थियो । दुइटा यात्रुवाहक बसहरु त्रिशुली नदीमा खसेका तथा त्यसमा सवारी पाँच दर्जन मानिसहरु हराइरहेका भन्ने समाचार नेपालीजनले विहान उठ्दा नै जानकारी पाए । चितवनको एक स्थानमा अकस्मात आएको…
सम्पादकीय काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको नयाँ पहिचान जुरेको छ । उक्त पालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएपछि त्यस्तो पहिचान आएको हो । गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशकले उक्त घोषणा गरेका…
शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गर्नुपर्ने भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दिएको समयमा आठ सय २५ जना शिक्षकहरुले राजनीतिक दलको आवद्धता त्याग गरेका छन् । मन्त्री श्रेष्ठले सय दिनको समयावधि दिएर आवद्धता त्याग गर्न निर्देशन दिएकी थिइन्…
कारागारमा राखिने कैदीहरूका सम्बन्धमा नयाँ व्यवस्था कार्यान्वयनमा आउन थालेको छ । नयाँ व्यवस्था अनुसार कैदीहरुलाई प्यारोलमा राख्न थालिएको हो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ अनुसार सरकारले पहिलो चरणमा चार सय १४ जना कैदीलाई थुनाबाहिर राख्ने निर्णयसहितको सिफारिस…
सम्पादकीय आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्याउने कार्य सरकारले गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि दुई खर्ब तीन अर्ब ६६ करोड रुपियाँ विनियोजन गरिएपछि त्यो बजेट अर्थ मन्त्रालयपछिको बढी हो ।…
कान्तिपुर पब्लिकेशनको कार्यालयमा प्रहरी प्रवेश गरी पब्लिकेशनका अध्यक्ष कैलास सिरोहियालाई प्रतिशोधपूर्ण व्यवहार साँध्दै राज्य पक्षबाट गरिएको पक्राउको विरोधस्वरुप आजको सम्पादकीय खाली राखिएको छ – सं.
नियमित रुपमा खोप लगाउन छुटेका बालबालिकालाई आगामी बैशाख ३१ गते खोप लगाउन भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने जनाएको छ । १५ महिनामा नियमित खोप लगाउन…
सम्पादकीय नेपाल र कतारबीच सहकार्य गर्नेसम्बन्धमा दुइटा सम्झौता र छवटा समझदारी भएका छन् । सरकारी तहमा छवटा र निजी क्षेत्रसँग दुइटा समझदारी गरिएका हुन् । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन…
सम्पादकीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो दलका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने भनेको कुरालाई सकारात्मक रुपमा लिइएको छ । विश्वविद्यालयमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्तिक्रमलाई निरन्तरता दिन आफूले विज्ञहरुको सुझाव लिन थालेको बताएकी छिन् । उनले शिक्षाविद्…
सम्पादकीय अंग्रेजी महिनाको मार्च २०२४ मा नेपालमा एक लाख २८ हजार एक सय ६७ जना पर्यटक नेपाल आएका हुन् । गत वर्ष सन् २०२३ को मार्चमा ९९ हजार चार सय २६ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा…