काठमाडौं/ प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा दुईजना पूर्वसचिवले सचिव हुँदा काम गरेको मन्त्रालयकै जिम्मेवारी पाएका छन् । यसरी जिम्मेवारी पाउने मन्त्रीहरुमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन…
