देश दौडाहामा नेतृ डिला संग्रौला

लमजुङ/ विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन २०८२ मङ्सिर भित्र हुनुपर्छ । विधानमै भएको १ वर्ष थप गर्ने व्यवस्थाले यो मितिमा महाधिवेशन नहुने पक्का भए पनि पार्टीका नेताहरूले आन्तरिक तयारी भने शुरु गरिसकेका छन् । महाधिवेशन २०८३ मङ्सिर भित्र गराउन शीर्ष…

कसैलाई छैन देश र जनताको मतलब !

रुषा थापा सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट गत जेठ १५ गते ल्याइसकेको छ । बजेटमार्फत यसअघि मासिक दुई हजार रुपियाँ रहेको कर्मचारीको महँगी भत्तालाई बढाएर पाँच हजार रुपियाँ पु¥याइएको छ । यता, बागमती प्रदेश सरकारले असार १ गते…

नेमकिपाको चाल र नैतिकताको पाठ !

अनुसा थापा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले गत फागुन १६ देखि १९ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा आफ्नो आठौं महाधिवेशन ग¥यो । नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गामा नेमकिपाले भव्य कार्यक्रमस्थल बनाएर महाधिवेशन गरेको थियो । कार्यक्रमको पहिलो दिन विभिन्न…

एमालेमा ओलीलाई धक्का : निर्विकल्प नबन्ने, शक्तिको दुरुपयोग

भक्तपुर/ आफ्ना विरोधीहरु सबैलाई कि पाखामा कि त बोल्न नसक्ने अवस्थामा पु¥याएर मख्ख परेका नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीलाई पछिल्लो समयमा धक्का लाग्न थालेको छ । एमालेलाई राजनीतिक दलको रुपमा भन्दा पनि आफ्नो निजी कम्पनी (प्रा.लि.) को रुपमा संचालन…

पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी

काठमाडौं/ पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनलाई पक्रन भनी प्रहरी उनको घरमा पुगेको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले पुष्टि गरेको छ । पक्राउ पुर्जी जारी भएको प्रहरीले…

विकल्पबाट डराउँदै ओली: भण्डारीको त्रास झोलेहरुको आश

भक्तपुर/ नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पछिल्लो समय विकल्पबाट डराउन थालेका छन् । आफू बाँचुञ्जेल आफ्नो विकल्प एमालेमा नखोजिने सोचमा रहेका ओली पछिल्लो समय विकल्पको कुरा उठ्न थालेपछि त्रसित भएका हुन् । एमालेमा रहेका आफ्ना…

कुलिङ पिरियडले तरमाराहरुको निद हराम

काठमाडौं/ निजामती सेवाको विशिष्ठ श्रेणीमा जागीर खाएर ब्रम्हलुट मच्याएर समेत नपुगेर सेवा निवृत्तिपछि पनि राज्यका संवैधानिक निकायका उच्च ओहोदा र राजदूतको लागि संसदको राज्य व्यवस्था तथा सुशासन उपसमितिबाट कुलिङ पिरियड दुई वर्ष बनाउने पारित भएपछि तरमाराहरुले राँकेजुलुस र नेताहरुको घरदैलो…

गृहमन्त्रीका स्वकीय सचिव भट्ट पनि मुछिए

काठमाडौं/ पहिला भूटानी शरणार्थी चर्चाको शिखरमा थियो, त्यतिबेला गृहमन्त्री थिए नेपाली काँग्रेसका नेता बालकृष्ण खाण । अहिले गृहमन्त्री छन्, काँग्रेसकै सांसद रमेश लेखक । अहिले भिजिट भिजा काण्डले सडकदेखि सदनसम्म र प्रतिपक्षीदेखि सत्तापक्षबाटै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग जोडतोडले उठिरहेको छ…

पद र पैसा भन्दा नैतिकता भएका काँग्रेसी नेताहरु

काठमाडौं/ त्रिभुवन विमानस्थल अध्ययन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर भिजिट भिजा प्रकरणमा अनुसन्धान र बयान शुरु गरिसकेको छ । भिजिट भिजा सेटिङ्ग प्रकरणले सदनदेखि सडकसम्म र चिया पसलदेखि भट्टी पसलसम्म स्थान पाएको…

अख्तियारले गर्दा राजनीतिमा तरङ्ग :पूर्वप्रधानमन्त्रीमाथि मुद्दा, ओलीमाथि शंका

भक्तपुर/ नेपालको इतिहासमा हिजो विहीबार ऐतिहासिक दिनको रुपमा लेखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तात्कालिन प्रधानमन्त्रीलाई जोडेर विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । यसरी मुद्दा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्यस्तो पात्रको…