प्रदीपले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौंं/ नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं.५ का सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुबर्षीय योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् । सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले बजेटमा समावेश गर्नुपर्ने योजनाका…

श्रीलंकाका राष्ट्रपतिलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ/ लामो समयदेखि श्रीलङ्काको कारागारमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएर उक्त आग्रह गरेका हुन् । श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पत्राचार गरेको शीतल निवास सम्बद्ध स्रोतले…

सत्ताकालागि ‘कम्युनिष्ट’ को मरिहत्ते :प्रदेश अस्तव्यस्त,  गठबन्धनमै धमिरा

मुख्य समाचार भक्तपुर/ नेपालमा रहेका र आफूलाई कम्युनिष्ट भन्न रुचाउने दलहरुमा सत्तालिप्सा चरमोत्कर्षमा पुगेको चर्चा चल्न थालेको छ । विश्वका कम्युनिष्टको परिचय विपरित नेपालमा ‘कम्युनिष्ट’ का नाममा सत्तामोहले प्राथमिकता पाएको बताइन थालेको छ । केन्द्रीय सरकारदेखि प्रदेशस्तरका सरकार गठन–विघटनमा ‘कम्युनिष्ट’…

काँग्रेसका चुनावी कमाण्डर फेरी पनि असफल

ललितपुर/ गत बैशाख १५ गते भएको इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ र दमनबहादुर भण्डारी विजयी भएका छन् । इलाम–२ मा एमालेका उम्मेदवार नेम्वाङले काँग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले भन्दा बढी पाँच हजार आठ सय ३०…

‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’

काठमाडौँ, २१ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा समस्त नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति…

रास्वपाको मिसन ८४ मा डढेलो, जमानत जफत

काठमाडौं / गत बैशाखमा १५ गते भएको इलाम क्षेत्र नं.२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ५० मत ल्याएपछि जमानत समेत जफत भएको छ । जमानत जफत हुनेमा रास्वपासहित १६ जना उम्मेदवार रहेका छन् । बडो तामझाम र स्टन्डबाजीसहित…

नेपाल र खनालको राजनीतिक भविष्य संकटमा

काठमाडौं/ नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरेका अध्यक्ष माधवकुमार नेपाललाई इलाम र बझाङ प्रदेशसभाको उपनिर्वाचनले निद हराम बनाएको पार्टी सम्बद्ध श्रोतले बताएको छ । संसदमा छैटौं दल बन्न पुगेको नेकपा एस यतिबेला अस्तित्व रक्षाको लडाइँमा रहेको बताइन्छ । संघमा…

दोलखामा कांग्रेसको प्रशिक्षण

चरिकोट/ नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको आयोजनामा आज शुक्रबार दोलखाको चरिकोटमा ‘बागमती प्रदेश पार्टी र जनप्रतिनिधि विषयक प्रशिक्षण कार्यक्रम’ हुने भएको छ । दोलखा कांग्रेसको व्यवस्थापनमा सो कार्यक्रम हुन लागेको हो । सो कार्यक्रमको उद्घाटन कांग्रेसका उपसभापति एवम् केन्द्रीय…

भारतीय चुनावमा नेपाली नेताहरु

नयाँ दिल्ली/ भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपालका नेताहरुलाई निमन्त्रणा गरेपछि नेताहरु यता आएका छन् । यसरी पर्यवेक्षणका लागि भनी नेपाली काँग्रेसका उदयशम्शेर राणा, नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादव, नेकपा (एमाले) का विष्णु रिमाल र राष्ट्रिय स्वतन्त्र पार्टीका…

सरकारको जग हल्लिँदै : दाहालको मौन, समर्थन कांग्रेस कुर्दै

मुख्य समाचार कौशल कुमार भट्टराई भक्तपुर÷ प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अस्थिर स्वभावका कारण वर्तमान सरकारको जग हल्लिन थालेको छ । भैरहेको सरकारमा उथलपुथल ल्याउन भनी सत्ता समीकरण गत फागुन २१ गते अकस्मात परिवर्तन गरेका…