काँग्रेस सरकारमा हुँदा मात्तियो, अहिले आत्तियो

काठमाडौं / नेपाली काँग्रेस सरकारमा हुँदा ‘भूँइमा न भाँडामा’ भएर मात्तिएको थियो । काँग्रेसका मन्त्रीहरुलाई भेट्न सगरमाथाको चुचुरोमा पुग्नुजस्तै हुन्थ्यो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा काँग्रेसबाट नौजना मन्त्री बनेका थिए । तीमध्ये अर्थमन्त्री प्रकाशशरण महत,…

मन्त्री चौधरीको भ्रमण उपलब्धीमुलक

काठमाडौं/ अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छिन् । मन्त्री चौधरीलाई मन्त्रालयका सचिव सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार…

नेपालको ऐतिहासिक आर्थिक विकासको एक झलक

–गम्भीरबहादुर हाडा नेपालः एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मूख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । यो भारत र चीनकोबीचमा अवस्थित छ । भौगोलिक स्थितिकोे आधारमा अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिगी्र २७ मिनेट उत्तर…

उपचुनावमा शक्तिपरीक्षण हुने: गठबन्धनमा समस्या, कांग्रेसको आफ्नै तयारी

मुख्य समाचार भक्तपुर / आगामी बैशाख १५ गते हुने भनिएको उपचुनावको कारण दलहरुको शक्तिपरीक्षण हुने देखिएको छ । इलाम क्षेत्र नं.२ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाको सदस्यका लागि उपनिर्वाचन हुने भएको छ । सो उपनिर्वाचनलाई लिएर सत्तारुढ दलहरुका बीचमा समेत…

गगन ‘संवाद यात्रा’ मा

ललितपुर/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः शुरु गरेका छन् । गत माघ २३ मा स्थगित गरिएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट उनले बुधबारबाट पुनः शुरु गरेका हुन् । माघ १३ बाट झापाबाट शुरु भएको उनको ‘संवाद…

जापान नेपाल सम्बन्धबारे राजदूत सुवेदी

जापान/ जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पु¥याउँदै आएको योगदान उदाहरणीय रहेको बताइएको छ । जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) ले सो कुरा बताएका हुन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान…

गिरिजालाई सम्झिए कांग्रेसजनले

काठमाडौं / पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस बुधबार मनाइएको छ । यहाँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरी उनको स्मृति कांग्रेसजनले गरेका हुन् । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर…

पत्रकार महासंघ महाधिवेशनमा

काठमाडौं/ नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ । आगामी बैशाख २१ गते लुम्बिनीमा महासंघको महाधिवेशन गर्ने निर्णय भएपछि तयारी थालिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्ममा सम्पन्न गरिसक्ने…

गोलचक्करमा सत्ता समीकरण : सरकार बचाउमा, कांग्रेस आक्रामक

  भक्तपुर/ फागुन २१ गते सत्ता समीकरणलाई अचानक परिवर्तन गरी नयाँ समीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालका कारण सत्ता समीकरण गोलचक्करमा परेको छ । आफूखुशी जता पनि पल्टिने स्वभाव देखाएका कारण प्रधानमन्त्री दाहाल स्वयम् गोलचक्करमा फसेका छन् । सत्ता टिकाउनका लागि…

को को बने मन्त्री ?

काठमाडौँ/ नयाँ सत्ता गठबन्धनका तर्फबाट नियुक्त भएका १६ मन्त्रीहरुले बुधबार शपथग्रहण तथा पदबहाली गरेका छन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । २० सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री पुष्पकमल दाहाल छन् । उनीसँगै तीनजनाले सोमबार नै शपथ…