प्रधानमन्त्री दाहाल विदेशभ्रमण मोहमा : अर्थव्यवस्था कमजोर, लामिछाने विवादमै

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालमा विदेशभ्रमणको मोह बढेको देखिएको छ । भर्खरै प्रधानमन्त्री कार्यालयको सचिवालयका केही कर्मचारी हटाएर राम्रो सन्देश दिन चाहेका दाहालको विदेशभ्रमणको मोहले भने पराकाष्टा नाघ्दै गएको भनी चौतर्फी आलोचना हुन थालेको छ । असंलग्न आन्दोलन (नाम)…

एनआरएनएमा २१ सदस्य सल्लाहकार समिति चयन

ललितपुर/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २१ सदस्य सल्लाहकार समिति गठन गरेको छ । एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माको नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले सल्लाहकारहरु चयन गरेको हो । सल्लाहकारमा महेश श्रेष्ठ जापान, नारायण आचार्य नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,…

नागरिक उन्मुक्ति महाधिवेशनमा

भक्तपुर/ नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन हिजो विहीबारदेखि शुरु भएको छ । कैलालीको टीकापुरमा शुरु भएको महाधिवेशनको समापन भने भोलि शनिबार हुने सो दलले जनाएको छ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । थुनामा रहेका रेशम चौधरी…

सत्तारुढ दलहरुमा छटपटि: एमालेको टीआरसी कार्ड,  ‘क्रस भोटिङ’ को त्रास

भक्तपुर/ राष्ट्रियसभाको सदस्यका लागि आगामी माघ ११ हुने भनिएको निर्वाचनको विषयलाई लिएर सत्तारुढ गठबन्धनमा छटपटि भएको छ । सत्तारुढ दलहरुले एक ढिक्का भई विभिन्न ठाउँमा मिलाएर उम्मेदवारी दिए पनि दलहरु मतदानको विषयलाई लिएर ढुक्क नभएका हुन् । मतदानको समयमा मतदाताले…

काँग्रेसलाई माओवादीले नचाई रहेको आरोप

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन र मन्त्रिमण्डल हेरफेरको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीच नोकझोक शुरु भएको समाचार श्रोतले बताएको छ । राष्ट्रियसभाको निर्वाचनमा नेकपा (एमाले) बढारिने अवस्था आएपछि प्रधानमन्त्री…

चौतर्फी घेरावन्दीमा भौतिक मन्त्री ज्वाला

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पछिल्लो समय बालकुमारी घटनाले घेरावबन्दीमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका ज्वालाले नौ महिनामा परिणाम देखाउन सकेनन् । निर्माण व्यवसायीहरुको…

गृहमन्त्री माथि जाइलागे रवि लामिछाने

काठमाडौं/ गृहमन्त्री बनेर ३२ दिनपछि नागरिकता र राहदानी (पासपोर्ट) काण्डमा परेर फ्याँकिएका रास्वपाका सभापति रवि लामिछानेले वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ¥याख¥याख्ती पारेका छन् । गत पुष १६ गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन…

नीर शाह सिफारिसमा परे

काठमाडौँ / कलाकार, निर्माता तथा निर्देशक नीर शाहलाई राष्ट्रियसभा सदस्य पदको लागि उम्मेदवारका रुपमा नेपाली कांग्रेसले सिफारिस गरेको छ । कांग्रेसको बागमती प्रदेश समितिले प्रदेशसभामा उम्मेदवार बन्नका लागि ९० जना आकांक्षीले नाम टिपाएकामा बागमती प्रदेश समितिले शाहको नामसमेत समावेश गरी…

एमाले ‘मोही माग्दै, ढुङ्ग्रो लुकाउँदै’: कांग्रेसमा मत बाझिँदै, राप्रपा भाउ खोज्दै

मुख्य समाचार भक्तपुर/ राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा छटपट्टि देखिएको छ । उक्त निर्वाचनमा हालको सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा एकता गरी निर्वाचनमा जाने तयारी भैरहेको अवस्थामा एमालेमा अतालो भएको हो…

काँग्रेसका हरुवाहरुलाई राष्ट्रियसभाको लोभ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० जना सांसद्को कार्यकाल आगामी २० फागुनमा सकिँदैछ । त्यसका लागि आगामी २०८० माघ ११ गते निर्वाचन हुँदैछ । २० जना सांसदमध्ये १९ जनाको निर्वाचन र एकजनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन् । राष्ट्रियसभाको निर्वाचनमा कूल मतभार दुई…