भौतिकसहित छजना मन्त्री हेरफेर हुँदै

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हेरफेर गर्ने स्पष्ट संकेत गरेका छन् । मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलेकै बेला प्रधानमन्त्री दाहालले गत पुस १० गते देशवासीका नाममा गरेको सम्बोधनमा उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री…

गृहमा काँग्रेसको नजर, रविको पनि दाबी

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले तेश्रो कार्यकालको एक वर्ष पार गरेका छन् । वर्ष पार गरेपछि गठबन्धनका दलहरु भित्र मन्त्री बन्न मारामार शुरु भएको जानकारहरुले बताएका छन् । गठबन्धन दलभित्र काँग्रेस, माओवादी, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), नागरिक…

कांग्रेसको बैठकमा मन्त्रीहरुलाई र्‍याखर्‍याख्ती

ललितपुर/ सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक हिजोदेखि बसेको छ । सरकारमा सहभागी भएका मन्त्रीको कार्यसम्पादनबारे समीक्षा, राष्ट्रियसभा सदस्यको उम्मेदवारको मापदण्ड तय गर्न र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । गत मंसिर २९ गते बसेको केन्द्रीय कार्यसम्पादन…

राष्ट्रियसभा निर्वाचनले एमालेमा तनाव : गठबन्धन टुटाउने प्रयास, गठबन्धनमा समस्या

मुख्य समाचार भक्तपुर/ राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि माघ ११ गते हुने चुनावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा तनाव छाएको छ । यसैगरी सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा दलगत भागबन्डा र आकांक्षीहरूको व्यवस्थापनको चुनौती रहेको छ । हालको…

काँग्रेस– माओवादीको पुच्छर समाएर मख्ख

काठमाडौं/ संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस नेकपा (माओवादी केन्द्र) को पुच्छर समातेर सत्तामा रमाइरहेको छ । काँग्रेसले बी.पी., किशुनजी र गणेशमानद्वारा प्रतिपादित विचार परित्याग गर्दै माओवादीसँगको सहयात्री बनेको छ । काँग्रेसले भ्रष्टाचारको शब्द सुन्नै चाहँदैन र भ्रष्टहरुको संरक्षण पनि…

नातिनीको विहेमा प्रचण्डको तामझाम

काठमाडौं / गत मंसिर २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी तथा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालकी छोरी प्रतिमा पाठकको शुभ–विवाह काठमाडौंको गोकर्ण रिसोर्टमा तामझामपूर्वक गरियो । सर्वहारा वर्गको उत्थानका लागि १० वर्षे जनयुद्धमा होमिएको पार्टी माओवादी र त्यसको नेतृत्व गरेका…

राष्ट्रियसभाका मतदाताको किटान

काठमाडौं/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था छ । सोही…

प्रधानमन्त्री दाहाल तनावमा: ओलीलाई ‘मुक्का’, देउवालाई धक्का

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । उनको पछिल्लो तनाव भनेको उनकी छोरी गंगा दाहाल विवादित बन्नु हो । यसैगरी अर्की छोरी रेनु दाहालकी छोरीको विवाह समारोहले पनि प्रधानमन्त्री दाहाललाई…

गोपालमानले ताके राष्ट्रियसभा अध्यक्ष

काठमाडौं/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको अवधि आगामी २०८० फागुन २० गतेबाट सकिँदै छ । १९ सिटका लागि आगामी माघ १९ गते निर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरेको छ । २० सिटमध्ये एकजना राष्ट्रपतिले मनोनीत गर्ने…

अमरेशको आरोप पुष्टि होला त ?

काठमाडौं/ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीतिगत कुराहरुप्रति असहमति जनाउँदै राजीनामा दिएका छन् । गत मंसिर २२ गते राजीनामा दिएका गजुरेलको राजीनामा अझसम्म पनि स्वीकृत भएको छैन । यही अवस्थामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाललाई…