सुन कारोबारीकोमा हुन्डी

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हुन्डी कारोबारको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएको छ । ठमेलस्थित होटल भियनामा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ । अमला रोकाले सञ्चालन गरेको उक्त होटलमा ब्यूरोले छापा मारेको हो । रोका ६१…

पर्यटन बोर्ड अदालती झन्झटमा

काठमाडौं / नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि काम नगर्न नगराउन यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बैशाख १७ मा यसअघिको…

१० करोड ‘अवैध’ कारोबार !

काठमाडौं/ हुण्डी कारोबारको आरोपमा नौ लाख रुपियाँसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्दा १० करोड रुपियाँ बराबरको ‘अवैध’ कारोबार गरेको खुलेको छ । २४ वर्षीय पीयूष खेतानलाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यस्तो अवस्था खुल्न आएको हो । पछिल्लो एक वर्षमा…

रेशमको मुद्दाको पेशी आज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा देखिएको विवादले सो दलका मुख्य आकर्षण मानिएका रेशम चौधरीमाथि विभिन्न प्रश्नहरु उठेको छ । उनकै दल नाउपाका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न नसक्ने जिकिर गरी…

उपचुनावको नतिजाको पर्खाई : मतदातामा उत्साह, दलहरु सोचमग्न

भक्तपुर/ भोलि अर्थात् शनिबार उपनिर्वाचन हुने भएको छ । इलामको क्षेत्र नं.२ मा प्रतिनिधिसभा तथा बझाङमा प्रदेशसभाको लागि उपनिर्वाचन हुने भएको हो । यी क्षेत्रहरुमा हुने निर्वाचनको सम्पूर्ण तयारी भैसकेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी शान्तिसुरक्षा लगायतको सम्पूर्ण तयारी…

ढुंगाना, अधिकारी र कंसाकारले जहाज डुबाए

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाइडबडी जहाज खरिद भ्रष्टाचारमा झण्डै आधा दशकपछि ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन प्राधिकरणमा अर्बौ भ्रष्टाचार गर्ने महानिर्देशक प्रदीप अधिकारीलाई भने अझै छुन नसकेको भनी चर्चा छ । महानिर्देशक अधिकारीले गौतम…

को को बने उम्मेदवार ?

भक्तपुर/ इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको…

भकुण्डो झैं यताउता बनाएर सचिवहरुको सरुवा

काठमाडौं/ सरकार परिवर्तन हुनासाथ त्यसको मारमा स्थायी सरकार मानिने निजामती सेवाका विशिष्ठ श्रेणीका सचिवहरु पर्ने गरेका छन् । उनीहरुलाई यता र उता गरेर आफ्नो ‘एश म्यान’ लाई ल्याउने चलन छ । यस पटक पनि पाँच दलीय गठबन्धनको सरकारले पुरानो मिति…

युट्यूबर मनोज कारागार चलान

काठमाडौं/ विवादास्पद समाचारहरु प्रकाशन गरी कुख्याति कमाएका युट्यूबर मनोज मानवलाई कारागार चलान गरिएको छ । सामाजिक अभियन्ता भन्ने तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश…

आचार्यलाई अख्तियारको पुरस्कार

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग नाम जोडिएर कसैको नाम आएमा सातो पुत्लो जाने अवस्थामा सुदर्शन आचार्य भने नाम जोेडिएकोमा पुलकित भएका छन् । आचार्य पुलकित हुनुमा उनी आयोगबाट डामिएर नभई पुरस्कृत भएकाले हो । स्तम्भकार तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्यलाई…