Blog

बजेटमा महत्वकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रमेश कुमार बोहोरा सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको महत्वाकांक्षी बजेट सार्वजनिक गर्दै उत्पादन वृद्धि, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, निजी क्षेत्रको सहभागिता र प्रशासनिक सुधारमार्फत आर्थिक रूपान्तरणको नयाँ खाका प्रस्तुत गरेको छ ।…

नोबल पुरस्कार के हो ?

स्पन्दन भट्टराई नोबेल पुरस्कार मानव सभ्यताको उत्कृष्ट उपलब्धिहरूलाई सम्मान गर्ने विश्वकै प्रतिष्ठित पुरस्कार हो । यसको इतिहास केवल पुरस्कार वितरणको कथा मात्र होइन, मानवताको उन्नति, ज्ञानको विस्तार र शान्तिको खोजसँग जोडिएको एउटा प्रेरणादायी यात्रा पनि हो । यस पुरस्कारको शुरुवात…

नेपालमा औद्योगिक विकासः सम्भावना र चुनौती

मनोज कुमार पोखरेल कुनै पनि देशको आर्थिक समृद्धिको आधार कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित विकासमा निर्भर हुन्छ । कृषि प्रधान अर्थतन्त्रबाट आधुनिक र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुन उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । उद्योगले उत्पादन बढाउने मात्र होइन, रोजगारी…

संसदको गरिमा जोगाऔँ

लोकतान्त्रिक शासन व्यवस्थाको आत्मा संसद हो । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूले राष्ट्रका महत्वपूर्ण विषयमा बहस गर्ने, कानून बनाउने, सरकारलाई जवाफदेही बनाउने र जनताका आवाजलाई राज्यको नीतिमा रूपान्तरण गर्ने सर्वोच्च थलो संसद नै हो । त्यसैले संसद केवल एउटा भवन…

खानेपानी र वातावरणीय सरसफाइको आवश्यकता तथा महत्व

गम्भीर बहादुर हाडा अधिक्ता तथा सहप्राध्यापक,अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) पानी मानव जीवनको आधार हो । यतिबेला मधेशबासीलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ । यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन,…

मननीय कुरा

“आत्मज्ञान नै सबै समस्याको सुरुवात र अन्त्य हो ।” — जिद्दु कृष्णमूर्ति “जो आफ्नो भाग्यमा सन्तुष्ट छ उ नै धनी मान्छे हो ।” – दार्शनिक लाओ त्सु “जसले आफैमाथी विश्वास गर्छ उसले अरुलाइ मनाइ रहनु पर्दैन । जो स्वयंप्रति संतुष्ट…

हाम्रा परम्परागत खानाको महत्व

रोशन ज्ञवाली मानिसको स्वास्थ्य, जीवनशैली र आयुमा सबैभन्दा ठूलो प्रभाव पार्ने तत्वमध्ये खानपान पनि एक हो । स्वस्थ शरीर, सन्तुलित मानसिक अवस्था र सक्रिय जीवनका लागि पोषणयुक्त भोजन अपरिहार्य मानिन्छ । नेपाली समाजमा परम्परादेखि प्रयोग हुँदै आएका विभिन्न प्रकारका खाद्य…

नियात्रा के हो र कसरी लेख्ने ?

कौशल कुमार भट्टराई मानिस स्वभावैले घुमन्ते प्राणी हो । सभ्यताको आरम्भदेखि नै ऊ नयाँ ठाउँ खोज्दै, नयाँ परिवेश बुझ्दै र नयाँ अनुभव बटुल्दै अगाडि बढिरहेको छ । यही यात्राले मानिसलाई ज्ञान दिएको छ, चेतना दिएको छ र जीवनलाई अझ फराकिलो…

निष्कृय खातामा हैन, सम्पत्तिको स्रोत खोज !

अनुसा थापा सर्वसाधारणले आफ्नो सम्पत्ति बेचेर, जागिर खाएर, विदेश गएर कमाएको रकम बैंक, फाइनेन्स, सहकारी, लघुवित्तमा राखेका छन् । बैंकमा सुरक्षित रहन्छ र थोरै भए पनि ब्याज आउँछ भनेर सर्वसाधारणले पैसा बचत गरेका हुन् । बचतकर्ताको बचत बैंक तथा वित्तीय…