Blog

जनता महंगीमा, सांसद जुहारीमा

अनुसा थापा बजारमा सुनदेखि नुनसम्मको मूल्य बढेको छ । सुन बिलासी बस्तु हो । पैसा हुनेले मात्र सुन किन्छ । त्यसैले सुनको मूल्य घटे–बढे पनि सर्वसाधारणलाई मतलब छैन । बढेको नुनको मूल्यले सबैलाई तनाव दिएको छ । नुन भान्सामा नभइकन…

पाइलट बाबा अब स्मृतिमा

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्ने तथा ‘पाइलट बाबाको आश्रम’ नामले परिचित स्थल अब उनको स्मृतिस्थलका रुपमा रहने भएको छ । भारतीय नागरिक सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा मंगरबार उनको निधन भएपछि उनको आश्रम अब स्मृतिस्थलको रुपमा रहने भएको…

अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी यस्तो

काठमाडौं/ नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । आगामी असोज ५ र ६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हातामा हुने उक्त सम्मेलनमा विदेशबाट २५ जना बालसाहित्यकारहरु समेत सहभागी हुने जानकारी गराइयो । उक्त सम्मेलनमा…

कांग्रेसमा लफडै लफडा

भक्तपुर/ वर्तमान सरकारको मुख्य घटकको रुपमा रहेको नेपाली कांग्रेस आन्तरिक उल्झनमा परेको छ । कांग्रेसमा मुख्य पदाधिकारीहरु नै गुटबन्दीमा लागेका कारण लफडै लफडामा कांग्रेस परेको कांग्रेसजनहरु बताउँछन् । कांग्रेसमा नीतिगतभन्दा पनि व्यक्तिगत समस्या बढी रहेको बताइन्छ । नीतिगत कुरामा खासै…

भौतिकमा विकास प्रेमी मन्त्री र अनुभवी सचिव

काठमाडौं । झापाबाट राष्ट्रिय सभामा नेकपा (एमाले) बाट निर्वाचित सांसद हुन् देवेन्द्र दाहाल । दाहाललाई काँग्रेस–एमालेको गठबन्धका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गत २०८१ असार ३० गते भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीका…

माओवादीमा अध्यक्ष दाहाललाई महासंकट

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिबाट सन्यास लिएर काशी जानुपर्ने अवस्था आइलागेको छ । ३४–३५ वर्षसम्म पार्टीभित्र एकछत्र राज गर्दै आएका अध्यक्ष दाहाललाई पछिल्लो समय जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन एक ठाउँमा उभिएपछि संकट आइलागेको माओवादीका…

सरकारलाई कुलमान र प्रदीप घाँडो

काठमाडौं/ वर्तमान खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा नेपाल विद्युत प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण नेपाली काँग्रेसले सम्हालेको मन्त्रालयमा परेको छ । ऊर्जा मन्त्रालयको जिम्मेवारी दीपक खड्काले र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी बद्री पाण्डेले सम्हालेका छन् । तर…

काँग्रेसमा उठ्यो १५औं महाधिवेशनको बहस

काठमाडौं/ नेपाली कांग्रेसमा अबको १६ महिनापछि अर्थात् २०८२ साल मंसिरमा १५औं महाधिवेशन हुनुपर्ने बहस शुरु भएको छ । काँग्रेसको १४ ओं महाधिवेशन २०७८ साल मंसिरको अन्तिम साता सम्पन्न भएको थियो र दोश्रो कार्यकालका लागि सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका…

राणाकालीन विद्यालयको अवस्था दयनीय

भक्तपुर/ भक्तपुरको पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताभकी छिन् । विद्यालयको अवलोकन गर्दै उनले विद्यालयको हालको अवस्था देख्दा आफूलाई त्यस्तो भएको उनले बताइन् । सय वर्ष पूरा भएको विद्यालयलाई…