Blog

हैजाको नियन्त्रणमा समन्वय जरुरी

सम्पादकीय काठमाडौं महानगरपालिका क्षेत्रमा हैजाको प्रकोप देखिन थालेपछि सर्वत्र चासो बढेको छ । देशको राजधानी रहेको काठमाडौँं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै…

नेपाली राजनीति तरलत बन्दै : उपगठबन्धनको त्रास कांग्रेस ‘पर्ख र हेर’ मा

कौशल कुमार भट्टराई भक्तपुर/ संघीय र प्रदेशसभाको निर्वाचन नजिकिंदै गर्दा नेपालको राजनीति झनै तरल बन्दै गएको छ । सत्तारुढ गठबन्धन रहेको अवस्थामा गठबन्धनकारी दलहरु नै विभिन्न मुख लिएर बोल्न थाल्दा राजनीतिक तरलता बढेको हो । वर्तमान अवस्थामा सत्तारुढ गठबन्धन एकातिर…

पाण्डेले सफाई पाएपछि दाहाललाई तनाब

चितवन/ राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले सिक्टा सिंचाई आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उनलाई विशेष अदालतले सफाइ दिएको हो । पाण्डेविरुद्ध साढे दुई अर्ब रुपियाँ बिगो दाबी गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएको थियो ।…

वामएकताको लागि वामदेवको हुटहुटी

ललितपुर/ अमेरिकाको भ्रमणपछि वामपन्थी नेता वामदेव गौतमलाई फेरि वाम एकताको भूत चढेको छ । नेकपा (एमाले) बाट अलग भई नेकपा एकता राष्ट्रिय अभियान शुरु गरेका गौतमले दोस्रो राष्ट्रिय भेला बोलाएका छन् । भोलि असार ११ (२०७९) शनिबार बिहान ८ बजे…

देउवालाई ब्यूँझाउन थापा र शर्मा पुगे बालुवाटार

काठमाडौँ÷ नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनपछि दललाई अझ सशक्त र ऊर्जाशील बनाउने विषयमा ध्यान दिन सकेका छैनन् । गठबन्धनको काँध चढेर सत्तास्वार्थमा रमाएका देउवा गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन परिणामले मख्ख परेका छन्…

आयल डुबाएर निजी क्षेत्रलाई जिम्मा लगाइँदै

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि जनताको ढाड सेक्ने हिसाबले गरेको छ । गत जेठ ५ गते राति १२ बजेबाट लागू हुने गरी पेट्रोल एक सय ९९ र डिजलको मूल्य एक सय ९२ रुपियाँ पु¥याएपछि यातायात व्यवस्था विभागले यात्रुवाहक तथा…

पेन्डुलममा सडकका दुई सहसचिव

काठमाडौँ । संघीय सरकारअन्तर्गत रहेको सडक विभागका प्रथम श्रेणीका दुईजना प्राविधिक सहसचिव (सु.इ.) लाई बरण्डामा थन्क्याइएको छ । सु.इ.द्वय नवीनमान श्रेष्ठ र पूर्वकुमार राईले बिहान १० बजेदेखि पाँच बजेसम्म विभागअन्तर्गतका शाखाहरु चहारेर तलब बुझ्नै आइरहेका छन् । तीनजना सिडिइहरु धर्मेन्द्र…

खानेपानीको डिजी खोज्दै मन्त्री, केयुकेएलमा लफडा

काठमाडौँ । खानेपानी मन्त्रीमा नेपाली काँग्रेसबाट नियुक्त भएका उमाकान्त चौधरी विवादमा मुछिएका छन् । मन्त्री चौधरी स्वास्थ्य मन्त्रालयमा पनि विवादित बनेका थिए । काँग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री जितेका चौधरीलाई आर्थिक चलखेलको आरोप लागेको छ । खानेपानी तथा ढल निकास…

अन्तरिक्षमा चीन नै अघि बढ्ने

भक्तपुर÷ विश्वको अर्थतन्त्रमा पहिलो बन्ने गरी अघि बढ्दै आएको चीनले अन्तरिक्षमा समेत आफैंलाई सबैभन्दा अघि रहेको देखाउने तयारी गरेको छ । चीनको पछिल्लो तयारी अनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाभन्दा धेरै अघि बढ्ने तयारीमा चीन रहेको बताएको छ । आफ्नो योजना…