Blog

बीमा कम्पनी गाभिन नयाँ मापदण्ड

काठमाडौं/ बीमा कम्पनीहरुको संयुक्त मर्जर समितिमा सञ्चालक समितिका अध्यक्षलाई बस्न नपाउने गरी नयाँ व्यवस्था गरिएको छ । बीमा समितिले गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कम्पनीहरुको संयुक्त मर्जर समितिमा सम्बन्धित कम्पनीका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक समेतलाई बस्न नपाउने व्यवस्था परिपत्रमार्फत गरेको…

बैंकहरुका शौचालय सार्वजनिक गरिनु उचित

सम्पादकीय काठमाडौं महानगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण भएको सकस मेट्नका लागि महानगरपालिकाले थालेको आव्हानलाई सकारात्मक रुपमा लिन थालिएको छ । यसैक्रममा कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरुका शौचालयहरुलाई सार्वजनिक शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ ।…

खर्च विवरण खोज्दै आयोग

काठमाडौं/निर्वाचन आयोगले निर्वाचन सकिएको ३० दिनभित्र निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सूची संकलन गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको…

लोसपाको भाउ बढ्यो

भक्तपुर / ‘भाइ फुटे, गँवार लुटे’ भन्ने भनाइ जस्तै अवस्थामा जनता समाजवादी पार्टी पुगेको छ । जसपामा नेतृत्व विवाद भएका कारण पछिल्लो समय त्यसको फाइदा भने तराई मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पाएको छ । जसपाको दुवै…

विजुक्छेंलाई पत्नी शोक

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष एवम् भक्तपुरका सर्वमान्य नेताको मान्यता पाएका नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ । नेपालको…

रविले ‘स्वतन्त्र’ बद्नाम गरेको आरोप

काठमाडौै÷ पूर्वसञ्चारकर्मी रवि लामिछानेले ‘स्वतन्त्र’ भन्ने शब्दलाई बद्नामा गराउने कार्य गरेको भन्ने आरोप लागेको छ । उनले आपूm स्वतन्त्र रुपमा निर्वाचनमा होमिने भन्दै सञ्चारमाध्यमबाट विदा लिई पूर्णकालिन राजनीतिमा होमिएको घोषणा गरेको समयमा उनमाथि उक्त आरोप लागको हो । रविले निर्वाचन…

महंगीको मारमा जनता, सरकार रमिते

अनुसा थापा व्यापारीहरु हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । यातायात व्यवसायी प्रत्येक तीन महिनामा सार्वजनिक सवारीको भाडा बढाउँछन् । उता, यी दुई शीर्षकमा मूल्य बढेपछि घरधनीले दुई महिनामा कोठा वा सटरबहाल बढाएका छन् । हरेक बजेट भाषणमा सरकारले सरकारी कर्मचारीको तलब…

न्याय क्षेत्रमाथि धब्बा : कारबाहीको माग दाग मेटाउन समस्या

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस ‘डील’ प्रकरण सार्वजनिक भएपछि नेपालको अदालत तथा न्याय प्रणालीका विषयमा फेरि पनि गंभीर प्रश्नहरु उठेका छन् । छ महिनाअघिको फोनवार्ताको कुरा बुधबार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि…