Blog

सेन्चुरीलाई प्रभुले निल्ने

काठमाडौं/ नेपाली बैंकिङ क्षेत्रमा राम्रो प्रभाव देखाउन सफल प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई बैंक गाभिनेबारे समझदारी भएपछि प्रभु बैंकको सञ्जाल झनै बढ्ने भएको छ । यो प्रक्रियापछि पनि बैंकको नाम ‘प्रभु’ नै कायम रहने भएपछि…

निद्रा लगाउने १० उपाय

मानिस स्वस्थ रहन राम्रो निद्रा आवश्यक हुन्छ । निद्रा पुग्दा शरीर र मस्तिष्कले राम्रो काम गर्ने भएकाले यसलाई जीवनको अपरिहार्य कार्य मानिन्छ । कतिपयलाई समयमा निद्रा नलाग्ने समस्या हुन्छ । अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ ।…

आयल निगम जोगाउने नाममा जनतामा सास्ती

सम्पादकीय नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा भइरहेको विवरण सार्वजनिक गरेको छ । यस क्रममा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई निगमले सो बारेमा जानकारी गराएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धन आपूर्तिको अवस्था…

मंसिरमा संघीय र प्रदेशसभाको निर्वाचन : आ–आफ्नै तयारी विभिन्न विकल्प खुला

भक्तपुर÷ संघीय र प्रदेशसभा निर्वाचनको आगामी मंसिरमा हुने भएको छ । निर्वाचनको मिति तोक्नका लागि निर्वाचन आयोगले मंसिरको ४ गते उपयुक्त हुने भनी आयोगले सिफारिस गरेका कारण सरकार उक्त मितिमा निर्वाचन गराउने अवस्थामा पुगेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले…

‘भ्रष्ट’ सचिवहरु को–को जाँदैछन् घर

काठमाडौँ/ निजामती सेवामा कार्यरत सचिवहरु धमाधम घर जाँदैछन् । २०७९ साल श्रावण १९ गते सचिव लक्ष्मण अर्याल अनिवार्य अवकाशमा पर्दैछन् । हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव अर्याल स्वास्थ्य मन्त्रालयमा हुँदा कासमु कीर्ते खोप खरिदमा मिलेमतो, अक्सिजन ट्यांक खरिदमा…

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

हेटौंडा÷ नेपाल प्रेस युनियनको अध्यक्षमा श्रमजीवि पत्रकार शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले अर्का उम्मेदवार अनिता बिन्दुलाई एक सय ३३ मतान्तरले पराजित गरेका हुन् । लम्सालले सात सय ४५ र बिन्दुले छ सय १२ मत तथा अध्यक्षका अर्का प्रतिस्पर्धी…

काँग्रेसको बुइमा प्रधानमन्त्री बन्ने सपना

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसको बुई चढेर काँग्रेसलाई नै खुइल्याउने रणनीतिमा जुटेका छन् । २०७४ को चुनावमा काँग्रेसलाई धोका दिएका अध्यक्ष दाहालले अहिले फेरि गठबन्धनको नाममा कम्तीमा ५० सिट, राष्ट्रपति, सभामुख र शुरुको प्रधानमन्त्री आपूm बन्न…

लोकप्रिय मतमा काँग्रेस अगाडि

काठमाडौँ / गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा नेपाली काँग्रेस पहिलो भएको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेसले वडाध्यक्षतर्फ ३९ लाख ५६ हजार बढी मत ल्याएर पहिलो बनेको छ । गठबन्धन हुँदा पनि नेकपा (एमाले) ले…

महानगरवासीको आशा निराशामा बदलिँदै

अनुसा थापा बिहान घरबाट निस्किसकेपछि बेलुका सद्धे फर्किन्छ कि बाटोमै केही हुने हो यस्तो चिन्ता बोकेर हिंड्नुपर्ने बाध्यता छ, काठमाडौंमा । न ठाउँठाउँमा जेब्राक्रस छ । भएका जेब्राक्रसको पनि सेतो धर्को सबै मेटिसकेका छन् । आकाशे पुल पनि धेरै छैनन्…

देश जति बनाए, त्यो भन्दा धेरै बिगारे

रमेश ढकाल देशमा विकास भएन । यसो भन्दै गर्दा विकास हुँदै भएन भनेर भन्न खोजिएको भने हैन । तुलनात्मक रुपमा वा अपेक्षित रूपमा जति हुनुपर्ने थियो, जसरी हुनुपर्ने थियो, अत्यन्तै थोरै भयो वा त्यसरी हुन सकेन भन्ने आमजनमानसको चिन्ता हो…