भक्तपुर/ नागरिकता विधेयकको प्रमाणीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि राजनीतिक रुपमा तरङ्ग आएको छ । भण्डारीको कदम असंवैधानिक भएको भन्दै त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन लिएर जानका लागि कानून व्यवसायीहरुले गठबन्धनका नेताहरुलाई सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको…
