काठमाडौँ/ नेकपा (एमाले) ले गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तामाथि छानबिन गर्न कार्यदल बनाएको छ । देशका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये दुई सय पाँच स्थानीय…
काठमाडौँ/ नेकपा (एमाले) ले गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तामाथि छानबिन गर्न कार्यदल बनाएको छ । देशका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये दुई सय पाँच स्थानीय…
काठमाडौं/ काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ७० करोड रुपियाँभन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीका अनुसार…
अनुसा थापा काठमाडौंका स्थानीयवासीको प्रमुखलाई प्रश्नः लाजिम्पाटको उत्तर ढोकादेखि भृकुटीमण्डप बग्ने खोला माँसेर बनाएका घर कहिले भत्किन्छ ? काठमाडौंका सबै पाटीपौवा, चौतारा, मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता ल्याउनचाहिँ प्रहरी खटाउनुहुन्न, प्रमुख साब । तर, दिउँसोको टन्टलापुर घाममा सडकको छेउमा…
सम्पादकीय नेपालका अस्पतालहरु पनि आधुनिक अवस्थामा सञ्चालनमा आउन थालेका छन् । सामाजिक सुरक्षा कोषले २६ वटा अस्पतालहरुबाट ‘स्वचालित विद्युतीय प्रणाली’ मा आधारित स्वास्थ्य सेवा शुरु गरेपछि आधुनिकता जनस्तरमा पुगेको हो । उक्त सेवाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले…
आर.जे.महतो लण्डन/ बेलायतका प्रधानमन्त्री बोरिस जोनसन तनावमा परेका छन् । उनलाई प्रधानमन्त्री वा कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिनुपर्ने दबाब बढेको कारण उनने पार्टीको नेताबाट राजीनामा गर्ने भएका समाचार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री पदबाट राजीनामा गर्न तयार नभएका उनी…
भक्तपुर/ सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) लाई मध्यनजर गरेर उक्त दिन सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम आयोगबाट विदाका लागि अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय…
भक्तपुर /नेपालको राजनीतिमा विभिन्न किसिमका तरङ्गहरु आइरहने अवस्थामा पछिल्लो समयमा मन्त्रीहरुका कारण झनै ठूलो तरङ्ग आएको छ । पछिल्लो समय अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा गर्नुपर्ने अवस्था आयो । बजेट निर्माणका क्रममा मन्त्रालयमा अवांछित व्यक्तिहरुलाई प्रवेश गराई बजेट भाषणको अघिल्लो दिन…
Mr. Kishore Sherchand, Ph.D. My humble perception is that there exist limited publications or discourses in the current media about the Western Buddhism explained by Nepalese scholars. I am prompted to write something from what I have observed and learned…
हेटौंडा/ हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा गरेका कामको विवरण सार्वजनिक भएको छ । भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी सात सय ६० योजना सम्पन्न गरेको उपमहानगरपालिकाले जनाएको छ । बाँकी योजनाहरु पनि सम्पन्न हुने कार्य अन्तिम चरणमा रहेको बताइएको…
ललितपुर/ समय बलबान हुन्छ भन्ने कुरा जनता समाजवादी पार्टी नेपाल (जसपा) को आन्तरिक अवस्थालाई ख्याल गर्दा देखिएको छ । केही अघिसम्म अल्पमतमा परेका जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव बहुमतको अवस्थामा पुगेको बताइएको छ । उता, यादवलाई अल्पमतमा पारी…