James Lewis Kraft was a Canadian-American entrepreneur and inventor back in the early 1920s. He was the first to patent processed cheese and was one of the founding brothers of the Kraft company. One day a friend of James Kraft…
James Lewis Kraft was a Canadian-American entrepreneur and inventor back in the early 1920s. He was the first to patent processed cheese and was one of the founding brothers of the Kraft company. One day a friend of James Kraft…
चितवन/ राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले सिक्टा सिंचाई आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उनलाई विशेष अदालतले सफाइ दिएको हो । पाण्डेविरुद्ध साढे दुई अर्ब रुपियाँ बिगो दाबी गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएको थियो ।…
ललितपुर/ अमेरिकाको भ्रमणपछि वामपन्थी नेता वामदेव गौतमलाई फेरि वाम एकताको भूत चढेको छ । नेकपा (एमाले) बाट अलग भई नेकपा एकता राष्ट्रिय अभियान शुरु गरेका गौतमले दोस्रो राष्ट्रिय भेला बोलाएका छन् । भोलि असार ११ (२०७९) शनिबार बिहान ८ बजे…
काठमाडौँ÷ नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनपछि दललाई अझ सशक्त र ऊर्जाशील बनाउने विषयमा ध्यान दिन सकेका छैनन् । गठबन्धनको काँध चढेर सत्तास्वार्थमा रमाएका देउवा गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन परिणामले मख्ख परेका छन्…
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि जनताको ढाड सेक्ने हिसाबले गरेको छ । गत जेठ ५ गते राति १२ बजेबाट लागू हुने गरी पेट्रोल एक सय ९९ र डिजलको मूल्य एक सय ९२ रुपियाँ पु¥याएपछि यातायात व्यवस्था विभागले यात्रुवाहक तथा…
काठमाडौँ । संघीय सरकारअन्तर्गत रहेको सडक विभागका प्रथम श्रेणीका दुईजना प्राविधिक सहसचिव (सु.इ.) लाई बरण्डामा थन्क्याइएको छ । सु.इ.द्वय नवीनमान श्रेष्ठ र पूर्वकुमार राईले बिहान १० बजेदेखि पाँच बजेसम्म विभागअन्तर्गतका शाखाहरु चहारेर तलब बुझ्नै आइरहेका छन् । तीनजना सिडिइहरु धर्मेन्द्र…
काठमाडौँ । खानेपानी मन्त्रीमा नेपाली काँग्रेसबाट नियुक्त भएका उमाकान्त चौधरी विवादमा मुछिएका छन् । मन्त्री चौधरी स्वास्थ्य मन्त्रालयमा पनि विवादित बनेका थिए । काँग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री जितेका चौधरीलाई आर्थिक चलखेलको आरोप लागेको छ । खानेपानी तथा ढल निकास…
भक्तपुर÷ विश्वको अर्थतन्त्रमा पहिलो बन्ने गरी अघि बढ्दै आएको चीनले अन्तरिक्षमा समेत आफैंलाई सबैभन्दा अघि रहेको देखाउने तयारी गरेको छ । चीनको पछिल्लो तयारी अनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाभन्दा धेरै अघि बढ्ने तयारीमा चीन रहेको बताएको छ । आफ्नो योजना…
काठमाडौं/ बीमा कम्पनीहरुको संयुक्त मर्जर समितिमा सञ्चालक समितिका अध्यक्षलाई बस्न नपाउने गरी नयाँ व्यवस्था गरिएको छ । बीमा समितिले गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कम्पनीहरुको संयुक्त मर्जर समितिमा सम्बन्धित कम्पनीका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक समेतलाई बस्न नपाउने व्यवस्था परिपत्रमार्फत गरेको…
सम्पादकीय काठमाडौं महानगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण भएको सकस मेट्नका लागि महानगरपालिकाले थालेको आव्हानलाई सकारात्मक रुपमा लिन थालिएको छ । यसैक्रममा कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरुका शौचालयहरुलाई सार्वजनिक शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ ।…