चितवन | चितवन खासगरी भरतपुर महानगरपालिकाको प्रमुख आफ्नो दलले पाउनुपर्छ भनी माग राख्दै आएको नेपाली कांग्रेस चितवनको माग सुनुवाइ हुने दिशातिर बढेको छ । स्थानीय तहमा गठबन्धन गर्ने निर्णय सत्तारुढ दलहरुले गरेसँगै चितवनको राजनीति र निर्वाचनलाई लिएर राष्ट्रिय राजनीति तात्तिएको…
