Blog

आन्दोलनको उद्देश्यलाई आत्मसात गर

यही भदौ २३ र २४ गते भएको युवापुस्ता (जेनजी) को आन्दोलनको सफलतासँगै आन्दोलनरत पक्षले आफ्ना कुराहरुलाई बुँदागत रुपमा अघि सारेका छन् । हाल उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको हो । १३ बुँदामा…

मैनालीको ‘कर्तव्य’ नाटकमा

काठमाडौं/ प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ लाई नाटकमा रुपान्तरण गरी प्रदर्शनी गर्ने कार्य भएको छ । यही भाद्र ११ गतेदेखि २९ गतेसम्म सो कथालाई नाटकीय रुपान्तरण गरी मञ्चन गर्ने शुभ कार्य निर्देशक पुष्पराज अवस्थीले गर्नु भएको हो । मोनस्टर…

होमस्टेको कार्यविधिबारे मन्त्रीको चासो

ललितपुर/ बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले (घरबास) होमस्टेलाई व्यवस्थित गराउन कार्यविधिलाई अन्तिम रुप दिन चासो व्यक्त गर्नु भएको छ । ललितपुरको गोदाबरीस्थित कोटडाँडामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले होमस्टे व्यवसायलाई व्यवस्थित गर्नका लागि कार्यविधिले अन्तिम रुप नपाएकोमा चासो व्यक्त गर्नु…

हाम्रो पुस्तकालय: हाम्रो भविष्य

खिम लामिछाने ’काजी’ पुस्तकालय कुनै नयाँ आविष्कार होइन, तर हरेक पुस्तालाई नयाँ बनाउने अद्भुत स्रोत हो । यो त्यस्तो स्थान हो, जहाँ ज्ञान साँचिन्छ, विचारहरूको आदानप्रदान हुन्छ, र चेतनाको उज्यालो फैलिन्छ । नेपाल पुस्तकालय संघद्वारा हरेक वर्ष २०६५ सालदेखि निरन्तर…

मेरो पर्या–साहित्यको यात्रा

विजय हितान मान्छेको जीवनमा यात्रा चराहरू जस्तै विविध हुँदा रहेछन् । भौगोलिक दूरीको यात्रामा म पहाडबाट मधेश बसाई झरें, त्यसपछि देशको सीमा नाघेर उडेको थिएँ दोस्रो मुलुक । कर्मथलोको गुँड बनाएर बचेराहरू हुर्काउँदै अहिले तेस्रो मुलुक पुगेको छु । मेरो…

कविताः गणतन्त्र

रन्जना लम्साल बन्यो देश आज रङ्गमञ्च, चर्को भाषण र तालीमा छ खुलामञ्च ! खोइ कहाँ छ गणतन्त्र ? घर–घरमा, जल–जलमा अनि थल–थलमा देखिन्छ जतासुकै घुसतन्त्र अनि लुटतन्त्र ! ‘उठौँ र जागौँ’ को चर्को नारामा लमतन्न, लमलस्कर ताँतीमा ‘उखेल्ने र फ्याल्ने’…

बन्दमा पर्ने सामाजिक सञ्जालहरु

काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायक संघलाई प्राधिकरणले विहीबार निर्देशन दिएको हो । सोही कारण अधिकांश प्लेटफर्महरु बन्द भएका छन् । सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको भदौ…

सञ्जालको जञ्जालमा सरकार: ओलीमाथि आक्रोश

भक्तपुर/ सरकार सामाजिक सञ्जालको जञ्जालमा फसेको छ । विभिन्न सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णयमा सरकार पुग्दा जञ्जालमा फसेको देखिएको हो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणबाट फर्किएलगत्तै सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको हो…

राज्यव्यवस्था समितिको सभापतिमा न्यौपाने

काठमाडौ/ ससंदको राज्य व्यवस्था तथा प्रशासन समितिको सभापतिमा नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने सर्वसम्मत भएकी छन् । समितिको सभापतिका लागि काँग्रेसबाट थुप्रै नेताहरु चर्चामा भए पनि न्यौपानेले बाजी मारेकी हुन् । समितिमा रहेकाहरु दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाई, हृदयराम थानी…