Blog

राजेन्द्र महतोलाई संकट

भक्तपुर/ सत्तारुढ गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी समेत सामेल भएको अवस्थामा सो दलका नेता राजेन्द्र महतो भने संकटमा परेका छन् । २०७४ को निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं.३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई हराएर चर्चामा आएका महतोले आफ्नो जितलाई सुनिश्चित…

निर्वाचनको वातावरणसँगै निराशा : गठबन्धनले समस्या नेताहरुको आलोचना

भक्तपुर/ आगामी मंसिर ५ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आएको छ । उनीहरुले निर्वाचन चिन्ह समेत पाएको अवस्था छ । उनीहरुले निर्वाचन चिन्ह पाएपछि मुलुक निर्वाचनमय भएको छ । उम्मेदवारहरु आफ्नो निर्वाचन चिन्ह लिएर…

निर्वाचनको पर्यवेक्षक स्वतन्त्र होउन्

सम्पादकीय निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकका विषयमा आयोगको धारणा राखेका छन् । उनले त्यस्ता पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने…

पूँजीको प्रपञ्चमा परेको लोकतान्त्रिक चुनावको परिणाम

लोकनारायण सुवेदी आज विश्वमा जुन लोकतन्त्रको चर्चा गरिन्छ त्यो पूँजीवादी लोकतन्त्र हो । यसलाई आधुनिकता र पूँजीवादी कालखण्डको लोकतन्त्र पनि भन्ने गरिन्छ । समाजको सभ्यताको विकासक्रममा सत्तातन्त्रको हिसाबले हेर्ने र केलाउने हो भने निर्वाचनको कुरा गर्दा यो सामन्ती व्यवस्था अन्तर्गत…

‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता

काठमाडौं/ प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५–२ गोल अन्तरले हराउदैँ गुरूमार्ग युवा क्लब विजेता भएको हो । खेलको…

आइएमई पेबाट लोड कोलेटरल

काठमाडौँ/ आइएमई पे र सोर्स कोड प्रा.लि.बीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पेबाट टि एमएसमालोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा…

बागमतीमा कांग्रेसले ४३ सिट पाउने

हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेशमा कति सिट पाउला भनी यस क्षेत्रमा चासो छाएको छ । यस क्रममा कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले प्रतिनिधि सभा र प्रदेशमा कांग्रेसले ४३ सिट पाउने अवस्था रहेको जानकारी गराएका छन् । बागमती प्रदेशमा कांग्रेसको…

भक्तपुर क्षेत्रमा झिलीमिली

भक्तपुर/ काठमाडौको कोटेश्वरबाट भक्तपुरतर्फ रातिको समयमा यात्रा गर्दा गाडीहरुले आफ्नो बत्ती नै नबाले हुने जस्तोगरी झिलीमिली बत्ती बलेको देख्दा यात्रु मख्ख देखिने गरेका छन् । यस्तो हुनुमा नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक…

मिश्रको राप्रपा प्रवेशसँगै काठमाडौं–१ मा चर्चा

काठमाडौं/ विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्रले बुधबार नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गरेका मिश्रको प्रवेशसँगै काठमाडौं क्षेत्र नं.१ मा चुनावी चर्चा चलेको छ । साझा र विवेकशील…