काठमाडौं/ नेपाल चिकित्सक संघले आफ्नो स्थापना दिवसलाई नौलो ढंगले मनाएको छ । स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षहरुलाई समेटेर लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ लाई स्थापना दिवसको अवसर पारेर विमोचन गरिएको छ । संघ स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा…
