डलर खाता खोल्न र लगानी गर्न आग्रह : आर.जे.महतो

लण्डन l नेपालका अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।…

गुठीका जग्गा सरकारी स्वामित्वमा ल्याउने कि मन्त्रीज्यू ? : अनुसा थापा

संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री प्रेमबहादुर आलेले दरबारमार्ग भित्र गैरकानूनी रुपमा बनेको रेष्टुरेण्टको तोडफोड गरिदिए । बतास समूहले चलाएको धर्मशालाको सम्झौता पनि उनले खारेज गरिदिएका थिए । यी दुई कार्यले उनी चर्चामा आउन खोजेका थिए । पशुपतिनाथ मन्दिरभित्र…

गठबन्धनको चापमा एमाले ll विरोध मत्थर हुँदै एमाले जोसँग पनि मिल्ने

भक्तपुर l सत्तारुढ दलहरुको गठबन्धनले छ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरु चार दिनसम्म छलफलमा बसी बुधबार यो विषयलाई अन्तिम टुंगो लगाएका हुन् । महानगरपालिका र उपमहानगरपालिका गरी १७ स्थानको भागवण्डा…

जनप्रतिनिधिको राजीनामाबारे अन्यौल कायमै

भक्तपुर l सर्वोच्च अदालतले स्थानीय तहका हालका जनप्रतिनिधिले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनैपर्ने भन्ने आदेश दिएपछि त्यसको प्रक्रियाको विषय भने अझै पनि अन्यौलमा परेको छ । राजीनामा के कसरी गर्ने भन्ने कुरा स्पष्ट रुपमा कानूनमा व्यवस्था नभएका कारण अन्यौल…

अनेसास स्पेनमा नयाँ कार्यसमिति गठन

भक्तपुर l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले ओमर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको जानकारी गोवद्र्धन पूजाले जानकारी दिएका छन् । समितिको उपाध्यक्षमा भक्त पौडेल ‘आफन्त’ र गंगादेवी शर्मा चयन भएका…

कथा– धनीलाल : रमेश ढकाल

धनीलाल एउटा अत्यन्तै सिपालु सिकर्मी थिए । उनी एउटा निर्माण व्यवसायी (ठेकेदार) का लागि काम गर्ने गर्थे । धनीलाल उक्त ठकेदारसँंग लगातार रुपमा काम गर्न थालेको झन्डै २५ बर्ष पूरा हुन लागेको हुन्छ । उनी अत्यन्तै मेहनत र लगनका साथ…

व्यापारीको सम्पत्ति खोजतलास गर्नैपर्ने : अनुसा थापा

केही वर्ष अघिदेखि विभिन्न जिल्लामा ठूलाठूला व्यापारिक मलहरु खुल्ने क्रम बढ्दो छ । भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतका मलहरु एउटै ठाउँमा मात्र नभई धेरै ठाउँमा सञ्चालित छन् । एकै ठाउँमा सबै सामान पाइने भएपछि पछिल्लो समय यस्ता व्यापारिक मलमा सर्वसाधारणको निकै चाप…

माफियाहरु मालामाल, राज्य कंगाल : अनुसा थापा

नेपाल सरकारले २०७५ पुस २७ गते भूमि व्यवस्थापनलाई लिएर गरेको निर्णय दुइटै सदनबाट पारित ग¥यो । मुलुकभरका जग्गा १० वर्गमा वर्गीकरण गर्ने र उब्जनी हुने जग्गामा घर बनाउन नदिने निर्णय पनि त्यहि बेला पारित भयो । पारित गरेको उक्त निर्णय…

विमानस्थल सधैं खुला स्वागतयोग्य

नेपालको राजधानी काठमाडौंमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चापको व्यवस्थापनका लागि भन्दै यस्तो निर्णयमा पुगिएको जनाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन…