पुबुदु नेपाल छाडी क्यानडामा प्रशिक्षक बन्ने

काठमाडौँ÷ नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायके क्यानडामा प्रशिक्षक बन्ने भएका छन् । क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका उनलाई क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ । उनले बुधबार पत्रकार सम्मेलन गर्दै…

जनताको कर, कर्मचारीलाई छैन डर

रुषा थापा काठमाडौं । बाटोमा गुड्ने सवारीसाधानहरुले गल्ती गरेमा कारबाही गर्दा ट्राफिक महाशाखाले सरकारले लिनुपर्ने राजश्व राज्यको ढुकुटीमा गएको छैन र ट्रा्रफिकहरुले गल्ती गर्ने सवारीसाधनहरुलाई पाँच सयदेखि पाँच हजार रुपियाँसम्म गल्ती हरेर जरिवाना लिने गर्दछन् । सवारी चालक र यातायात…

रविन्द्र मिश्रको काठमाडौंमा लड्ने तयारी

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आगामी संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ बाट उम्मेदवारी दिने तयारी थालेका छन् । उनले संघीयताको खारेजी र संवैधानिक राजसंस्थाको पक्षमा खुलेर उक्त निर्वाचनमा होमिने देखिएको छ । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ…

कांग्रेसमा नयाँ समिति

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले तीनवटा समिति गठन गरेको छ । यसरी गठन भएका समितिहरुमध्ये महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको हो । यस्तै केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको छ । केन्द्रीय सदस्य…

देउवा टिकाउँदै, ओली भड्काउँदै

भक्तपुर÷ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले हालको गठबन्धनलाई कायम राख्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मर्माहत बन्न पुगेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकमा शुरुका दिनमा केही केन्द्र्रीय सदस्यहरुले आगामी निर्वाचनमा हालको गठबन्धनलाई कायम राख्नु नपर्ने खालको धारणा…

इस्तियाकका कारण रेणुलाई झड्का

काठमाडौँ/ जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले दलमा विभाजन रोक्न सरकारमा तीनजना नयाँ अनुहार पठाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादव र कृषि तथा पशुपन्छीमा मृगेन्द्रप्रसाद सिंह यादव रहेका छन्…

माओवादीमा पदाधिकारी बन्न हानाथाप

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटिको तेस्रो बैठक जारी छ । केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी, पोलिटब्युरो र स्थायी कमिटि सदस्यको टुङ्गो लगाउन अध्यक्ष पुष्पकमल दाहाललाई हम्मेहम्मे परेको छ । पदाधिकारीहरुको टुङ्गो लगाउने जिम्मा अध्यक्ष दाहाललाई नै दिइएको छ ।…

देउवाले ध्यान नदिँदा काँग्रेस भद्रगोल

ललितपुर/नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता स्वार्थलई मात्र ध्यान दिँदा काँग्रेस लथालिङ्ग र भद्रगोल बन्न पुगेको छ । १४ औँ महाधिवेशन सम्पन्न भएको सात महिना पुग्दासमेत नेतृत्व विधि, पद्धति र विधानअनुसार अगाडि बढ्न सकेको छैन । काँग्रेसमा संस्थापनइतर…

एमालेमा अन्तरघातीलाई अन्तरघाती खोज्ने जिम्मा

काठमाडौँ/ नेकपा (एमाले) ले गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तामाथि छानबिन गर्न कार्यदल बनाएको छ । देशका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये दुई सय पाँच स्थानीय…

महानगरले शिक्षामा बजेट बढायो

काठमाडौं/ काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ७० करोड रुपियाँभन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीका अनुसार…