एफक्यान र सिडेनको चुनावमा कम्युनिष्ट क्लिनस्वीप

काठमाडौँ । गत शुक्रबारदेखि शरु भएको अधिवेशनमा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र नेपाल इन्जिनियर एसोसिएसन (सिडेन) को निर्वाचनमा कम्युनिष्टहरु क्लिनस्वीप भएका छन् । निर्माण व्यवसायी महासंघको निर्वाचनमा तीनजनाले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये काँग्रेस निकट मानिने रवि सिंहले…

जोशी नापीका शक्तिशाली महानिर्देशक

काठमाडौँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा माओवादी कोटाबाट शशि श्रेष्ठ (लीलमणि पत्नी) नियुक्ति भएकी छिन् । श्रेष्ठ गत २०७८ असोज २२ गते मन्त्री बनेकी हुन् । मन्त्री बनेको छ महिना बितिसक्दा पनि उनले मन्त्रालयलाई यथास्थितिमा चलाएकी छिन् ।…

मन्त्री आले र श्रेष्ठ एमालेमै फर्कने हल्ला

काठमाडौँ । हुन हो कि नहुन, हल्ला मात्रै हो कि साँचो हो नेकपा (एकीकृत समाजवादी) बाट पर्यटन, संस्कृति र नागरिक उयनमन्त्री बनेका प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) पुनः एमालेमै फर्कने व्यापक हल्ला चलाइएको छ ।…

फाटेको मन जोड्ने अभियानमा काँग्रेस

भक्तपुर l गत फागुन २९ गतेबाट अगामी चैत २९ गतेसम्म नेपाली काँग्रेसले देशका ७५३ वटा स्थानीय निकायमा घरदैलो अभियान शरु गरेको छ । यसका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । एक महिने चुनावी अभियानका क्रममा हरेक…

बुढेशकालमा पौडेलले निकाले युवाको जोश

तनहुँ l नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि लौरो टेकेर जनताको घरदैलो अभियानमा सक्रिय बनेका छन् । आपूmलाई उधारो राष्ट्रपतिमा पार्टीले थन्क्याउन लागेको सुइँको पाएपछि पौडेल सक्रिय भएका हुन् । काँग्रेसमा सभामुखदेखि उपप्रधानमन्त्री…

भातृसंस्थाको तयारीमा कांग्रेस

भक्तपुर l नेपाली कांग्रेसले १० भ्रातृ संस्थामा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । यसका लागि कांग्रेसले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारी गरेको समाचार स्रोतले…

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै

भक्तपुर l प्रधानमन्त्री शेरबहादुर देउवाले गत फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएसँगै लामो समयदेखि गिजोलिएको ठूलो राजनीतिक विवादलाई अन्त्य गराउन सफल भएका छन् । देउवाको सुझबुझ एवं परिपक्वताले एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि नेपाली काँग्रेस नेतृत्व एकढिक्का भएको थियो…

सापकोटाले शरु गरे सडकमा साइनिङ लाइट

काठमाडौँ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले काठमाडौँका सडकलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिपरेका छन् । दुई महिनापछि अनिवार्य अवकाश हुन लागेका सापकोटाले थानकोटदेखि धुलिखेलसम्म सडकमा साइनिङ लाइट राख्नका लागि टेन्डर भइसकेको बताएका छन् । आजसम्मका कुनै पनि महानिर्देशकहरुले सडक दुर्घटनाका लागि…

जनमोर्चा गठबन्धनबाट अलग्गियो

काठमाडौँ । पाँच दलीय गठबन्धनबाट एक सिटे राष्ट्रिय जनमोर्चा अलग भएको छ । चित्रबहादुर के.सी. नेतृत्वको राष्ट्रिय जनमोर्चामा दुर्गा पौडेल सांसद् छिन् । सांसद् पौडेल कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी पत्नी हुन् । सांसद् पौडेल गठबन्धन सरकारमा मन्त्री बन्ने अवसर आउँदा…

मानव तस्करी गर्ने ५३ म्यानपवार कारबाहीमा

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत न्यायाधीकरणले ठगी गरेको अभियोग लगाई ५३ वटा म्यानपावर कम्पनीहरुलाई छ महिना कैद र एक लाख रुपियाँ जरिवाना गरेको छ । वैदेशिक रोजगारको इतिहासमा एकै पटक यस्तो फैसला यसअघि नभएको बताइन्छ । वैदेशिक…