द्विदेशीय सम्झौताहरूमा कार्यान्वयनको खाँचो

सम्पादकीय नेपाल र कतारबीच सहकार्य गर्नेसम्बन्धमा दुइटा सम्झौता र छवटा समझदारी भएका छन् । सरकारी तहमा छवटा र निजी क्षेत्रसँग दुइटा समझदारी गरिएका हुन् । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन…

नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश

भक्तपुर/ एम्नेष्टी इन्टरनेशनलको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने मुलुकको सूचीमा नेपाल पनि परेको छ । बुधवार विश्वभर एकसाथ सार्वजनिक गरिएको सन् २०२३ को मानव अधिकार अवस्था बारेको एम्नेष्टीको प्रतिवेदनमा सो कुरा उल्लेख छ । विश्वका अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि अभिव्यक्ति…

कांग्रेसको एक सांसद थपिए

ललितपुर/ प्रतिनिधिसभाको सांसदमा नेपाली कांग्रेसका एकजना सांसद थपिन पुगेका छन् । त्यसो त गत निर्वाचनमा निर्वाचित भएर पनि अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका सांसद टेकबहादुर गुरुङ अब भने संसदमा क्रियाशील हुन पाउने भएका हुन् । आफ्नो निलम्बन फुकुवा गर्न माग…

जनकपुरधाममा सांस्कृतिक महोत्सव

जनकपुरधाम/ भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास, वीरगंज र बी.पी. कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले…

एसबिआई बैंकको तीन अर्बको ऋणपत्र

काठमाडौं/ नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले…

कसले ‘चञ्चल’ बनायो बबिनाको मन ?

काठमाडौ÷ भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर । भर्खरै सार्वजानिक भएको गजल ‘चञ्चल’ मा भने युवतीले गजलकारलाई गुनासो गरेकी छिन् आफूलाई नसोधिकन दिलमा सजाएकोमा अनि आफ्नो शान्त अनि कोमल मनलाई चञ्चल बनाएकोमा । आफूलाई रित्तो घडाको…

सिद्धिचरण पुरस्कार ठाकुर र कार्कीलाई

ओखलढुंगा/ युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रा. डा. उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि…

कानूनी र नैतिक संकटमा रवि, शक्ति र डोल

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका मन्त्रीहरु सहकारी काण्डमा मुछिएपछि कानूनी र नैतिक संकटमा परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि पोखराको सूर्यदर्शन सहकारीबाट एक करोड ८० लाख रकम खातामा जम्मा भएको…

देश चलाउन विदेशी ऋणकै भर !

अनुसा थापा सरकारले निर्माण व्यवसायी र दूध किसानको अर्बाैं रुपियाँ भुक्तानी दिन सकेको छैन । अर्थ मन्त्रालयले तिनको भुक्तानी दिने भने पनि राज्यको ढुकुटीमा पैसा छैन । निर्माण व्यवसायीको ६० अर्ब र दूध किसानको सात अब रुपियाँ भुक्तानी बाँकी छ…

बालबालिकाको स्वास्थ्यमा अभिभावकको भूमिका

अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठूलो चुनौती हो । अभिभावकले आफ्ना अनगन्ती खुशी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वाेत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ । बालबालिकाको मानसिक रूपमा स्वस्थ राख्नको लागि निम्नानुसार…