काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र यतिबेला नेतृत्वको विषय पुनः चर्चाको केन्द्रमा आएको छ । पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निरन्तर नेतृत्वबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अगाडि सार्ने सम्भावनाबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । औपचारिक रूपमा कुनै निर्णय वा…
