नेतृ पोखरेलको निधन

काठमाडौं/ नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको पार्थीव शरिरको बुधबार अन्त्येष्ठि गरिएको छ । एक सय दुई वर्षीया पोखरेलको काठमाडौंको सामाखुसी रानीबारीस्थति आफ्नै निवासमा बुधबार निधन भएको परिवारजनले जानकारी गराएका छन् । कांग्रेसका पुराना नेता स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी…

को बन्ला उपकुलपति ?

कीर्तिपुर/ त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि खुला रुपमा आवेदन परेको अवस्थामा अहिले दुईजना महिलाको चर्चा चलेको छ । त्रि.वि.को उपकुलपति बन्नका लागि ४३ जनाले आवेदन दिए पनि दुईजना महिला रहेका कारण उनीहरुको चर्चा चलेको हो । प्राध्यापक डा. कुसुम शाक्यको चर्चा…

उपनिर्वाचनलाई लिएर दलहरुमा शंका: एमाले फुटाउने पक्षमा, सत्तागठबन्धनमा शंकैशंका

मुख्य समाचार भक्तपुर÷ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका तयारी थालिएको छ । यसका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने भएको आयोग स्रोतले जानकारी दिएको छ । आगामी २०८१ को बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा रहेको आयोगले…

अध्यक्ष बन्न सिटौलालाई ढोका खुल्यो

भक्तपुर/ राष्ट्रियसभाको आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हिजो बिहीबार भएको निर्वाचनको परिणाम आएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरुले विजयको माला पहिरिए पनि कोशी प्रदेशको महिलामा भने गठबन्धनबाट उम्मेदवार बनेकी चम्पा कार्की पराजित भएकी छिन् ।…

उदयपुर सिमेन्टको भ्रष्टाचार अदालतमा

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तात्कालीन कर्मचारीहरुका विरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । बुधबार दायर गरिएको मुद्दामा तात्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जना रहेको आयोगले जनाएको छ । उपकरण खरिद गर्दा आवश्यकता र…

राष्ट्रियसभाबाट विदा हुनेहरु

भक्तपुर / गोलाप्रथाबाट छ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुने भएका छन् । हिजो विहीबार भएको निर्वाचनबाट १९ जना निर्वाचित भएका छन् । यसैगरी राष्ट्रपतिले नियुक्त गर्ने एकजना समेतको गरी फागुन २० गतेबाट…

‘शहीद’ को अवमूल्यन नगरौं

सम्पादकीय शहीदहरुको सम्झनामा माघ १० गतेदेखि शहीद सप्ताह चलिरहेको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरुको सम्झना तथा सम्मानमा शहीद सप्ताह नेपालमा मनाइने परम्परा नै छ । यसक्रममा माघ १० गतेको दिनलाई शहीद शुक्रराज शास्त्रीको योगदानको स्मरण…

प्रणामीको धार्मिक सांगीतिक एल्बम

काठमाडौं/ नेपाली टेलिभिजन इतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाइनलिस्टहरुको भजन तथा श्रीमुखवाणीको धार्मिक सांगीतिक एल्बम विमोचन भएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको विमोचन श्रीकृष्ण प्रणामी…

रा.वा.बैंकको वार्षिकोत्सव

काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सव मनाएको छ । बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन पनि गरियो । यसैगरी वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० पनि सो अवसरमा विमोचन गरियो । यसैगरी कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट…