काठमाडौं/ तराई केन्द्रित राजनीति गर्दैै आएका तथा आफूलाई मधेशवादी भन्न रुचाउनेहरुमा फुट बढ्दै गएको छ । कुनै समय तराई केन्द्रित दलहरुलाई समेटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल अहिले रित्तिने क्रममा पुगेको छ । लोसपामा रही पछिल्लो समय राजनीति गर्दै आएका…
