पोखरामा डिष्ट्रिक्ट ३२५ जे को कार्यक्रम

पोखरा/ लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम गरेको छ । पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४/२५ का लागि विभिन्न पदमा मनोनीत लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको आयोजकले…

समाज कल्याणलाई डिजिटाइजेशनमा लैजाने

काठमाडौँ / समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिइएको छ । परिषद्का अध्यक्ष समेत रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन निर्देशन दिएकी हुन् । परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको…

उपन्यास ‘कर्ना’ को लोकार्पण

काठमाडौं/ मिलन शाह–शंकरको उपन्यास कृति ‘कर्ना’ को लोकार्पण गरिएको छ । शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्रा.डा.सुरेन्द्र के.सी.ले उक्त कृतिको लोकार्पण गरेका हुन् । पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल,…

‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौंं/ नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि मञ्चन हुने भएको छ । उक्त नाटक काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने बताइएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने सो नाटकमा जीवित देवी कुमारीको विषयलाई नाटकको विषयबस्तु बनाइएको नाटकका परिकल्पनाकार तथा…

प्रदेश सरकारहरुको वर्तमान आर्थिक तथा सामाजिक स्थिति

गम्भीर बहादुर हाडा संघीय शासन प्रणालीको शुरुवात तेह्रौ शताब्दीमा स्वीजरल्याण्डबाट भएको मानिन्छ । संघीय राज्य त्यस्तो राज्य हो जसमा छुट्टै अस्तित्व र अधिकारयुक्त साना राज्य (संघहरु आफू आपूmमा पर्याप्त स्वायत्तता र स्वतन्त्रता उपभोग गर्ने गर्छन् र महत्वपूर्ण मुद्दाहरुमा साझा धारणा…

फिनल्यान्डले दुई अर्ब अनुदान दिने

काठमाडौं/ नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि फिनल्यान्डले अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा द्विदेशीय हस्ताक्षर भएपछि त्यसले आधिकारिकता पाएको हो । अर्थमन्त्रालयमा मंगलबार भएको हस्ताक्षर सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा…

नेपालको शिक्षा गुणस्तरीय नभएको हो ?

रुषा थापा सरकार राष्ट्र र जनताको अभिभावक हो । आफ्नो देश र जनतामाथि केही आँच आएमा सरकार खरो भएर उभिनुपर्ने हुन्छ । जनता र राष्ट्रको सुरक्षा, रक्षा गर्नुपर्छ । हाम्रोमा त सरकार देश र जनताको लागि खरो भएर उभिनु त…

सम्पादकीय

कान्तिपुर पब्लिकेशनको कार्यालयमा प्रहरी प्रवेश गरी पब्लिकेशनका अध्यक्ष कैलास सिरोहियालाई प्रतिशोधपूर्ण व्यवहार साँध्दै राज्य पक्षबाट गरिएको पक्राउको विरोधस्वरुप आजको सम्पादकीय खाली राखिएको छ – सं.

कांग्रेसले अब सडक तताउने

ललितपुर/ गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसदमा अवरोध गर्दै आएको नेपाली कांग्रेसले अब सडक आन्दोलन पनि गर्ने भएको छ । कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारविरुद्ध सडक प्रदर्शनीलाई अघि बढाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।…

सन्दीपले विश्वकप खेल्न नपाउने

काठमाडौं/ विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट खेल्न नपाउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले लामिछानेलाई प्रवेशाज्ञा (भिजा) नदिएका कारण उनी अमेरिका जान नपाउने भएका हुन्् । बलात्कार मुद्दामा…