चार नेता निलम्वनमा

भक्तपुर/ भ्रष्टाचार, अनियमितता र विभिन्न प्रकरणमा प्रतिनिधिसभाका चारजना सांसदहरु निलम्बनमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् सांसद माधवकुमार नेपाल पनि निलम्वनको अवस्थामा पुगेपछि यो संख्या चार पुगेको हो । यसअघि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेका…

नेपाली ट्राभल एजेन्सीलाई फसाउने दाऊ

काठमाडौं/ सन् २०२३ र २०२४ मा भएको कारोबारमा लाग्ने जरिवाना भन्दै विमान बंगलादेशले नेपाली ट्राभल एजेन्सीलाई अनाधिकृत बिल पठाएर आतंक मच्चाएको छ । २०२३ अक्टुबरदेखि २०२४ जुन महिनासम्म भएको टिकट बुकिङमा जिडिएस सिस्टमको गलत प्रयोग गरेबापतको जरिवाना (एडिएम) भन्दै तीन…

बैंकका कर्मचारीलाई जागिर छाड्न दबाब

रुषा थापा तात्कालिन नेकपा (माओवादी) ले २०५२ फागुल्न १ गते जनयुद्ध शुरु ग¥यो । माओवादीको आँखामा परे– सरकारी कर्मचारी, सेना, प्रहरीका परिवार तथा आफन्त । कसैको छोरा, बुवा वा श्रीमती सरकारी जागिरे, सेना, प्रहरी भएमा उसको परिवारलाई जागिर छोड्न दबाब…

प्लास्टिकमुक्त कांग्रेसका कार्यालय

नेपाली कांग्रेसले आफ्ना कार्यालयहरु प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । हिजो विहीबारदेखि कांग्रेसले आफ्ना सबै कार्यालयहरुलाई प्लाष्टिकरहित बनाउन थालेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको केन्द्रदेखि वडातहसम्मका कार्यालय प्लाष्टिकमुक्त क्षेत्र हुने घोषणा गरेका थिए । विश्व वातावरण दिवस…

डा. लम्सालले पाए ‘इमिनेन्स अवार्ड’

काठमाडौं/ वल्र्ड बुक अफ रेकड्र्सले नेपालका डा. सुधन लम्साललाई “इमिनेन्स अवार्ड“ प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित समारोहमा सो अवार्ड प्रदान गर्दै लम्साललाई सम्मान गरिएको हो । उनलाई यो सम्मान ज्ञान प्रवद्र्धन, आलोचनात्मक सोचको विकास र समग्र व्यक्तित्व विकासमा…

‘चेन्ज माइ नेसन’ चर्चामा

काठमाडौँ । र्‍यापर मञ्जली तामाङको ‘चेन्ज माइ नेसन’ (Change My Nation) र्‍याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । गायक मकर योञ्जन र सुस्मिता स्याङ्तानको हृदयस्पर्शी आवाजसँगै मञ्जली तामाङको जोशिलो र शक्तिशाली ¥यापले गीतमा साँच्चै रोनक थपिदिएको बताइएको छ ।…

सगरमाथामा ताशीको नयाँ कीर्तिमान

काठमाडौँ/ १५ दिनमा चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका ताशी ग्याल्जेन शेर्पालाई काठमाडौंमा मंगलबार भव्य स्वागत गरिएको छ । शुक्रबार बिहान ३ः१३ बजे उनले चौथो पटक ८,८४८.८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । खुम्बुका…

पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण

काठमाडौं/ नागरिक लगानी कोषले आफूले सञ्चालन गर्दै आइरहेको नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धमा प्रशिक्षण दिने कार्य गर्दै आएको छ । यस क्रममा नेपाल कमर्श क्याम्पस मीनभवनका एम.बि.ए. फाइनान्सका विद्यार्थीहरूलाई जेठ ९ गते प्रशिक्षण दिने कार्य गरिएको कोषले जनाएको…

अनलाइन पत्रकारको अध्यक्षमा सत्याल

काठमाडौं/ नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १४औं वार्षिक साधारणसभाबाट सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त,…

कराँते प्रतियोगिताको उपाधि सूर्यविनायकलाई

सन्जिब दुलाल भक्तपुर/ प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता सो प्रतियोगितमा रहेको थियो…