प्रमुख समाचार भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार एनसेलको शेयर खरिदविक्री प्रकृयाका कारण विवादमा परेको छ । सरकारले यो विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिए पनि यो विवादमा सरकार खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् परेका छन्…
Category: मुख्य समाचार
भूकम्पका कारण कांग्रेस महासमिति बैठक सर्यो
ललितपुर/ नेपाली कांग्रेसले आगामी मंसिर दोश्रो साता गर्ने भनिएको महासमिति बैठक एक महिना पछि सरेको छ । अब काँग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने बताइएको छ । यसअघि कांग्रेसको महासमिति बैठक मंसिरको १३…
२५ लाख बुझाएर माधव लागे चीनतिर
काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कार्तिक २१ गते चीन प्रस्थान गरेका छन् । चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष नेपाल चीन भ्रमणमा गएका छन् । मुलुकले जाजरकोट र रुकुम पश्चिममा गएको…
दुूत बस सेवा डेढ महिना पनि चलेन
भक्तपुर/ बडो तामझामका साथ संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन गरिएको दू्रत बस सेवा डेढ महिना नपुग्दै बन्द भएको छ । ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्नका लागि रातो रङ्ग पोतेर छुट्टै लेन बनाइएको छ । करिब तीन…
रेशमविरुद्धको रिट स्थगित
काठमाडौँ/ सरकारबाट आममाफी पाई थुनामुक्त भएका योगराज भनिने रिगल ढकाललाई पुनः बन्दी बनाउन सर्वोच्च अदालतले फैसला गरेपछि आममाफी पाएका रेशमलाल चौधरीविरुद्धको रिट मुद्दाबारे पनि बढी चासो राख्ने गरिएको पाइएको छ । हिजो विहीबार फैसला हुने चर्चामा रहेको रेशमलाल चौधरीविरुद्धको रिट…
देश रोएको बेला दलहरु विभाजित नै
मुख्य समाचार : भक्तपुर / कुनै पनि देशमा जनतालाई समस्या परे वा देशमा संकट आइपरे त्यो देशमा क्रियाशील राजनीतिक दलहरु एक भएर सामना गर्ने चलन हुन्छ । नेपालकै सन्दर्भमा पनि त्यस्ता अवस्था नदेखिएका होइनन् । केही दिनअघि जाजरकोट र रुकुम…
दशैंमा घर जानेलाई समयमै सडक नबन्दा सास्ती
काठमाडौं/ दशैं, तिहार र छठजस्ता चाडपर्वहरु नजिकिँदै गर्दा घर फर्कनेहरुले धमाधम टिकट बुकिङ गराउन थालेका छन् । सडकको निमर्माण गर्ने जिम्मेवारी पाएको सडक विभागलाई भने इन्जिनियरहरुको सरुवाले रुनु र हाँस्नु बनाएको छ । सडक विभागका महानिर्देशकको अधिकार क्षेत्र भित्र पर्ने…
कांग्रेस फुटाउने ओलीको दाऊ, शेखर- मोहरा प्रदेशमा खेल्ने प्रयास
भक्तपुर/ सत्तारुढ दलहरुमध्येको प्रमुख घटक नेपाली कांग्रेसलाई फुटाउने दाऊमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली लागेका छन् । वर्तमान सत्तारुढ गठबन्धनलाई कुनै पनि अवस्थामा तोड्ने एकमात्र उद्देश्यका लागि परेका ओलीले पहिलो प्रहार कांग्रेसमाथि गर्ने तयारी गरेका…
नापी विभागमा ठूलो संख्यामा सरुवा
काठमाडौं / भूमि व्यवस्थापन, गरिबी निवारण तथा सहकारी मन्त्रालय मातहतको नापी विभागले गत असोज १५ गते ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागका महानिर्देशक प्रकाश जोशीले मापदण्डका आधारमा करिब नौ सय कर्मचारीहरुलाई सरुवा पदस्थापन र दरबन्दी मिलान गरेका छन्…
नेपाल टेलिकममा अब को ?
काठमाडौं / नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १६ गते मुद्दा दायर गरेको हो । डिल्लीराम अधिकारीको कार्यकाल सकिएपछि पौडेल २०७८ चैत्र २७ गते टेलिकमको प्रबन्ध निर्देशक…