राष्ट्रनिर्माताप्रति सम्मान

काठमाडौँ / प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिइने गरेको सार्वजनिक विदालाई…

विश्वासको मतको भारमा दाहाल : कांग्रेसको रणनीति , ओली झसङ्ग

भक्तपुर / नेपाली कांग्रेसले समेत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसलगायत सबैजसो दलको विश्वास प्रधानमन्त्री तथा वर्तमान सरकारलाई रहने भनी विश्वासको मत दिंदा…

सरकारमा विश्वासको मतअघि नै तिक्तता

भक्तपुर/ सत्ता साझेदार दलहरुका बीचमा सरकारले विश्वासको मत लिनुअघि नै तिक्तता देखिन थालेको छ । हठातमा सरकार गठन गर्ने नियतका कारण बहुरंगी सरकार बनाएका कारण त्यस्तो अवस्था आएको भनी विश्लेषण हुन थालेको छ । विश्वासको मत लिनका लागि प्रधानमन्त्री पुष्पकमल…

तनाव हटाउन भौतिकमन्त्रीको दौडाहा

काठमाडौं/ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका नारायणकाजी श्रेष्ठ मुटुमाथि ढुंगा राखी हास्न बाध्य भएका छन् । तात्कालीन अवस्थामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको नेकपा हुँदा छैटौं नम्बरमा रहेका श्रेष्ठ अहिले वरियतामा तेस्रो नम्बरमा परेका…

भागवण्डा मिलाउन मन्त्रालय टुक्र्याइँदै

ललितपुर/ सात दलीय गठबन्धन र दुई स्वतन्त्र सांसदको समर्थन पाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार विस्तार गर्न सकस परेको छ । आगामी पुष २६ गते विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने पक्षमा दाहाल छन् ।…

प्रधानमन्त्रीको लिखित निर्देशन अग्निपरीक्षामा

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारका सचिवहरुलाई लिखित निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित छलफलमा उनले सचिवहरूलाई ३० बुँदे लिखित निर्देशन दिएका हुन् । सात दलीय बहुरंगी सरकारका प्रधानमन्त्री दाहालले दिएका यी निर्देशनहरु उनको लागि अग्तिपरीक्षाको रुपमा रहने बताइएको…

अर्थतन्त्रको मन्दीबारे आईएमएफको चिन्ता

भक्तपुर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुखले सन् २०२३ मा विश्वव्यापी अर्थतन्त्रको एक तिहाई अर्थतन्त्र मन्दीमा पर्ने चेतावनी दिएका छन् । आईएमएफका निर्देशक क्रिस्टालिना जर्जिएभाले अमेरिका, ईयू र चीनले आफ्नो अर्थतन्त्र सुस्त भएको देख्दा सन् २०२३ गत वर्षभन्दा तुलनात्मक रुपमा…

एसका कर्मचारी महाधिवेशनतिर

काठमाडौं/ सरकारमा जाने नजाने भनी दोधारे अवस्थामा रहेको नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठन भने महाधिवेशनमा जाने भएका छन् । उनीहरुले आगामी फागुन २६ र २७ मा काठमाडौंमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएका हुन् । सो राष्ट्रिय अधिवेशनको…

गृहमन्त्री लामिछानेको अग्नि परीक्षा

काठमाडौं/ ग्यालेक्सी टेलिभिजनको कार्यक्रम सचालकबाट छोटो समयमा राजनीतिमा प्रवेश गरी चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने मुलुकको चौथो ठूलो दलको सभापति बनेका छन् । प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट प्राप्त गरेको लामिछानेको पार्टीले मुलुकमा पुराना स्थापित पार्टीहरुलाई…

कांग्रेसलाई सत्ताविहीन बनाउने को–को ?

काठमाडौं/२०७८ असार २९ गते मुलुकको ४४ औं प्रधानमन्त्री बनेका शेरबहादुर देउवा आफ्नै ‘किचन क्याबिनेट’ का सदस्यहरुको हठले सत्ताच्यूत भएका छन् । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनका कारण काँग्रेसले ८९ सिट प्राप्त गरी ठूलो दल बनेको…