काठमाडौं / भूमि व्यवस्थापन, गरिबी निवारण तथा सहकारी मन्त्रालय मातहतको नापी विभागले गत असोज १५ गते ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागका महानिर्देशक प्रकाश जोशीले मापदण्डका आधारमा करिब नौ सय कर्मचारीहरुलाई सरुवा पदस्थापन र दरबन्दी मिलान गरेका छन्…
