नागरिक उड्डयनका डिजीमाथि जेन–जीको आँखा

काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई असोज २७ गते सिनामंगलस्थित कार्यालयमा जेन–जी समूहका व्यक्तिहरुले हालयकालय पारेका छन् । यसअघि उक्त समूह नेपाल वायुसेवाको केन्द्रीय कार्यालय न्यूरोड पुगेर कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग ने.वा.नि.को अनियमितता र लाउडा, चेजएयर काण्ड लगायतका…

खड्कालाई सभापति लड्न मार्ग खुल्यो

ललितपुर/ नेपाली कांग्रेसको कार्यवाहक सभापति बन्ने मौका उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गरेपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका थिए । देउवाले ‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर…

नियमित स्तम्भमा सुझावको आशा

कौशल कुमार भट्टराई पाठकवृन्द, म यस ‘नयाँ विमर्श’ को सम्पादक÷प्रकाशक हुँ । यसरी पत्रिका प्रकाशन गर्ने क्रमलाई हिसाब गर्ने हो भने यो पत्रिकाको यात्रा पनि १९ बर्ष पुगी सकेको छ । अहिले २० वर्षको यात्रामा रहेको पत्रिकामा विभिन्न लेख, समाचार…

सरकार निरिह बन्दै : ओलीको अहम्, पुनस्र्थापनाको चर्चा

भक्तपुर/ ‘जेन–जी’ को आन्दोलनबाट स्थापित सुशीला कार्की नेतृत्वको सरकार निरिह बन्दै गएको छ । सरकार गठन भएको महिना दिन नाघिसक्दा समेत प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नु भएको छैन । आफूसहित जम्मा पाँचजनाको मन्त्रिपरिषद् बनाएर सरकार संचालन गर्नुपर्ने अवस्थामा…

मन्त्री घिसिङको अनुगमनपछि बीपी राजमार्ग ध्वस्त

काठमाडौं/ जेन–जीको बलमा भौतिक पूर्वाधार तथा यातायात र ऊर्जामन्त्री बनेका कुलमान घिसिङले गत वर्ष बाढीले बीपी राजमार्गमा पु¥याएको क्षति पछाडिको पुनःनिर्माणको अवस्था बुझ्न राष्ट्रिय चाड दशैंको नवमीको दिन सडक विभागका महानिर्देशकक डा. विजय जैशीसहित फिल्डमा पुगेका थिए । संघीय राजधानीलाई…

जेन–जीको मागले सरकार सकसमा

काठमाडौं/ जेन–जीको भोटिङमा अग्रस्थानमा परेर प्रधानमन्त्री बनेकी सुशीला कार्कीले एक महिना पूरा गर्न लागेकी छिन् । एक महिना पूरा हुन लाग्दा पनि प्रधानमन्त्री कार्कीले सरकारलाई पूर्णता दिन नसकी प्रधानमन्त्रीलाई मन्त्रीहरु नियुक्त गर्न हम्मेहम्मे परेको छ । जेन–जीको जनउभारपछि बनेको भनिएको…

‘दशैं–तिहार मुभी मेला’ चार चलचित्र रिलिज

काठमाडौं/ नेपालको अग्रणी ओटीटी प्लेटफर्म सिनेमाघर एपले ‘दशैं–तिहार मुभी मेला’ अन्तर्गत चार चलचित्र एकसाथ रिलिज गरेको छ । दशैं र तिहारको माहोलमा घरमै बसेर चलचित्र हेर्न चाहने दर्शकका लागि एपमा ‘पीताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’, र ‘फेरि रेशम फिलिली’…

‘द फेस नेपाल भोल्युम ५’ मा को ?

काठमाडौ/ मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ सम्पन्न भएको छ । यसको उपाधि यस वर्ष पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् । होटल सोल्टीमा सम्पन्न फिनालेमा उनीहरूले उपाधिसँगै जनही तीन लाख ५० हजार रुपियाँ नगद…

‘सिन्धुली गढी घुमेर हेर्दा’ को पुनर्जन्म

लीलानाथ घिमिरे काठमाडौँ/ नेपाली सांगीतिक इतिहासमा अमर बनेको गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, मा¥यो नी मायाले मा¥यो …..’ ले ४६ वर्षपछि नयाँ स्वरूपमा पुनर्जन्म पाएको छ । यो कालजयी गीतले सिन्धुलीगढीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई देशव्यापी…

अमेरिकामा फिन्येको अध्यक्षमा थापा

अमेरिका/ नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारणसभा गरिएको छ । अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेको बताइएको छ…