भक्तपुर/ नयाँपुस्ता–युवापुस्ता (जेन–जी) को आन्दोलनका कारण तात्कालिन सरकार ढलेको आज महिना दिन भएको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनीका कारण तात्कालिन खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो । ओलीको सत्ताच्युतसँगै नयाँ ढंगबाट बनेको हालको…
