मुस्ताङ/ कारागार कार्यालय जोमसोममा रहेका कैदीबन्दीहरुलाई श्रीमद्भगवद्गीता यथारूप वितरण गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनानामृत संघ (इस्कोन नेपाल) को बागलुङ शाखाको आयोजनामा गीता जयन्तीको अवसर पारेर उनीहरुलाई वितरण गरिएको हो । देश–विदेशमा पनि कारागारमै गीता पढेरै धेरैले जीवन परिवर्तन गरेकाले…
