भक्तपुर/ अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । यो जितसँगै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएका छन् । उनी यसअघि ४५ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । ट्रम्पको यो दोस्रो जितसँगै अमेरिकाले विश्वव्यापी रुपमा कस्तो प्रभाव…
