सानिमा बैंकको विशेष क्यासब्याक योजना

काठमाडौं/ सानिमा बैंक र फोन पे प्रा.लि.को सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्तसम्म लागू हुने बताइएको छ । यस योजनाअन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई…

मध्यपूर्वको भ्रमणपछि महेश श्रेष्ठमा उत्साह

काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपिंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपूर्व र एशियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका…

नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने

काठमाडौं/ असोज १७ गतेदेखि १९ गतेसम्म अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन वैज्ञानिक सम्मेलन हुने भएको छ । सम्मेलन इन्टरनेशनल कन्फ्रेन्स अन इलेक्ट्रोम्याग्नेटिक्स एण्ड एप्लिकेसन्स अफ सेमिकण्डक्टिङ्ग मेटिरियल आइसीएलइएएसएमको आयोजनामा हुन लागेको हो । यसमा अन्तर्राष्ट्रिय स्तरका विषयविज्ञहरु अनुसन्धानकर्ताहरुका…

१४ म्यानपावरहरु निलम्वनमा

भक्तपुर/ वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रको प्रयोग गरेको अभियोगमा विभिन्न म्यानपावर कम्पनीहरु निलम्वनमा परेका छन् । त्यस्तै प्रमाणपत्रको आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता…

सरकार परिवर्तनको चर्चा

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार परिवर्तनको चर्चा चलेको छ । सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका धेरैजसो सांसदहरुले वर्तमान सरकारले राम्रो कार्य गर्न नसकेको आरोप लगाएसँग वर्तमान सरकारको परिवर्तनको कुरा राजनीतिक…

श्रीराम श्रेष्ठको कृति ‘वाङ्मयका बाह्र स्रष्टा’ सार्वजनिक

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ । आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाहरुका बारेमा लेखेका आलेखहरुलाई सङ्कलन गरिएको छ ‘वाङ्मयाका बाह्र स्रष्टा’ श्रेष्ठको २५ औं प्रकाशित कृति…

प्रधानमन्त्री आज फर्किदै

भक्तपुर/ अमेरिका भ्रमणबाट सिधै चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश नेपाल फर्किने भएका छन् । चीन भ्रमणमा हप्ता दिनअघि गएका दाहाल १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी आज स्वदेश फर्किने भएका हुन् । प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी ली…

इन्द्रजात्राले सवारी आवागमन प्रभावित

काठमाडौं/ इन्द्रजात्राको दिन अर्थात विहीबार काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित भएको छ । यसैगरी काठमाडौं महानगरले बिहीबार वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरुहुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यसैगरी आज शुक्रबार वसन्तपुर,…

आमाको मात्रै नाम राखेर नागरिकता दिन परमादेश

काठमाडौँ/ सर्वोच्च अदालतले आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता दिन परमादेश जारी गरेपछि नयाँ नजीरको रुपमा यसलाई व्याख्या गर्न थालिएको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले आमाको मात्रै नामबाट नागरिकता जारी गर्न सरकार र स्थानीय…

पत्रकारमाथि आक्रमणको विरोध

ललितपुर/ रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गर्नेहरुमाथि कानूनी कारबाही गर्नका लागि नेपाल पत्रकार महासंघले माग गरेको छ । गएको सोमबार खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कँदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले धामीमाथि सांघातिक आक्रमण भएको…