रुषा थापा राज्यलाई राजस्व छल्न खोज्दा अहिले अधिकांश आफैं डुबेका छन् । एक करोडमा किनबेच भएको घरजग्गा मालपोतमा नामसारी गर्ने समयमा १५ लाखमा किनबेच भएको देखाएर त्यतिको मात्र राजस्व बुझाइयो । ८५ लाखको राजस्व छल्यो । गाडी पनि २० लाखमा…
रुषा थापा राज्यलाई राजस्व छल्न खोज्दा अहिले अधिकांश आफैं डुबेका छन् । एक करोडमा किनबेच भएको घरजग्गा मालपोतमा नामसारी गर्ने समयमा १५ लाखमा किनबेच भएको देखाएर त्यतिको मात्र राजस्व बुझाइयो । ८५ लाखको राजस्व छल्यो । गाडी पनि २० लाखमा…
पिएमणि भट्टराई चक्रघट्टी (सुनसरी)/ बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले गरेका दुई बर्षको कामको मूल्याङ्कन गर्दा जनप्रतिनिधिहरुले नगरबासीको माग र आवश्यकतालाई धेरै हदसम्म पूरा गरेको र नगरबासीको समस्याप्रति जिम्मेवार रहेको बताइने गरिएको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, नदी नियन्त्रण लगायतका…
काठमाडौं/ राष्ट्रको सञ्चारका नामले परिचित नेपाल टेलिकम कुनै समय सर्वाधिक नाफा गर्ने संस्था हो । टेलिकममा कार्यरत कर्मचारीहरुका लागि आकर्षक मानिने यो संस्था अहिले नेतृत्व गर्ने प्रबन्ध निर्देशकहरुका लागि भ्रष्टाचारको केन्द्रविन्दु बन्न पुगेको पुष्टि निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल प्रकरणले…
काठमाडौं/ गत जेठ १५ गते आर्थिक वर्ष २०८१÷०८२ का लागि अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा गत आ.व. २०८०/०८१ को भन्दा १९ अर्ब बढी बजेट विनियोजन गरेका छन् । गत वर्षको बजेटमा तात्कालिन अर्थमन्त्रीले एक खर्ब ३१ अर्ब २९ करोड…
काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले २०८१/०८२ का लागि प्रस्तुत गरेको बजेट भाषणमा आफ्नै हात जगन्नाथ गरेका छन् । बजेट भाषणलाई क्रान्तिकारी भनिए पनि मध्यमार्गी र कार्यान्वयनमा चुनौती रहेको अर्थविद्हरुले बताएका छन् । राजश्वबाट १२ खर्ब उठाउने लक्ष्य लिएका अर्थ मन्त्रीको सोच…
काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुमध्यै सबैभन्दा धनी मन्त्रीहरुमा श्रम रोजगार तथा सुरक्षा मन्त्री डी.पी. अर्याल र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेको पाइएको छ । मन्त्रीद्वयले सार्वजनिक गरेको…
काठमाडौं/ नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि फिनल्यान्डले अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा द्विदेशीय हस्ताक्षर भएपछि त्यसले आधिकारिकता पाएको हो । अर्थमन्त्रालयमा मंगलबार भएको हस्ताक्षर सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा…
जनकपुरधाम/ मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंँग विभिन्न दलका नेताहरुले भेंट गरी आगलागीबाट पूर्णतः जलेको मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको मांग गरेका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको…
काठमाडौं/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताएकी छन् । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी’’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । बालबालिकाकै विषयमा…
भक्तपुर/ काठमाडौँ उपत्यकाकै दोस्रो जेठो अस्पताल मानिने भक्तपुर अस्पतालमा बेलायती सरकारले दिएको आर्थिक अनुदानले अस्पतालको मुहार फेरिन पुगेको छ । सोही कारण १८ करोड रुपियाँको सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न अस्पताल प्रशासन सफल भएको हो । बागमती प्रदेश सरकारका…