निराशाको बजेटः जनताको विपक्षमा बालेन सरकार

नेपालमा बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि जनताले सबैभन्दा बढी प्रतीक्षा गर्ने कुरा भनेकै बजेट हो । सरकारका नीतिहरू, प्राथमिकताहरू र जनताप्रतिको उत्तरदायित्व सबैभन्दा स्पष्ट रूपमा बजेटमार्फत नै प्रकट हुन्छन् । त्यसैले जब बालेन नेतृत्वको सरकार गठन…

नेपालमा सामुदायिक विकासको आवश्यकता तथा महत्व

—गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) सामाजिक विज्ञानमा समुदाय भनेको कुनै निश्चित भौगोलिक क्षेत्रमा समान विश्वास, मान्यता, उस्तै धारणा राख्ने व्यक्तिहरुको बसोबास भएको समूह हो । पुराना र आधारभूत संस्थाहरुमा समुदाय परिवारपछिको दोस्रो दर्जामा आउँछ…

साथीको परिभाषा

दुर्गा अधिकारी ’दृशी’ पाटन अस्पतालको न्युरो सर्जरीमा उपचार भैरहेको बिरामीलाई हेर्न आएकी थिएँ म त्यस दिन । घर फर्किन ढिला भएकाले बिहान घरमा छोडेको कामको चाङले मेरो बाटो हेर्दैछन् भन्ने कुराले मन पिरोलिँदै थियो । बिरामीसँग त्यही कुरा राखेर बिदा…

सडक विभागमा इतिहास रच्दै डा. जैशी

काठमाडौं/सडक विभागको इतिहासमा शिवप्रसाद नेपाल समेतलाई गणना गर्ने हो भने हालका महानिर्देशक डा. विजय जैशी ३७ औं नम्बरका एक्सन अभियानमा जोड दिँदै महानिर्देशक भएको जानकारहरुले बताएका छन् । डा. जैशीले विभागको नेतृत्व सम्हाल्नुअघि सडक विभाग गतिशील बन्नुको साटो गतिहीन र…

नागरिक उड्ययन प्राधिकरणको डिजीमा डंगोल

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मुकेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक (डिजी) पदमा ४ वर्षका लागि नियुक्त गरेको छ । नागरिक उड्डयन प्राधिकरणका तात्कालिन महानिर्देशक प्रदीप अधिकारीलाई पोखरा विमानस्थल र काभ्रे हेलिप्याड निर्माणस्थलमा भ्रष्टाचार मुद्दा लागेपछि अधिकारीलाई निलम्वन…

‘सनसेट ल’ को तयारीमा सरकार

कौशल कुमार भट्टराई नेपालमा पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विकास निर्माणका कामलाई तीव्र गतिमा अघि बढाउन “‘सनसेट ल’” (Sunset Law) ल्याउने तयारी गरिरहेको चर्चा छ । विशेष गरी सडक, जलविद्युत्, प्रसारण लाइन, पर्यटन पूर्वाधार, औद्योगिक क्षेत्र तथा राष्ट्रिय…

अमेरिकी मन्त्रीको आँखामा नेपाल

काठमाडौं/ अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने नेपाल भ्रमण पूरा गरी फर्किएकी छिन् । नेपाल बसाईका क्रममा सोमबार उनले पत्रकार सम्मेलन गरी आफ्नो भ्रमणको बारेमा जानकारी गराइन् । उनले नेपाललाई अमेरिका एक महत्वपूर्ण, विश्वासिलो र…

भन्सारमै एमआरपी तोक्ने व्यवस्था अव्यावहारिक

हरि शरण जमकटेल नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीहरूको बीचबाट गुज्रिरहेको छ । राजश्व संकलनमा गिरावट, आयातमा निर्भर अर्थतन्त्र, बजारमा अस्वाभाविक मूल्यवृद्धि, उपभोक्ता ठगी, न्यून बीजकीकरण तथा कर छलिजस्ता समस्या राज्यका लागि दीर्घकालीन टाउको दुखाइ बनेका छन् । यिनै समस्याको पृष्ठभूमिमा…

कमजोर व्यवस्थापनले कमला सडकमा ढिलाई

काठमाडौं/ बेरुजुको दोश्रो अग्रस्थान ओगट्न सफल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व अहिले सुनिल लम्सालले गरेका छन् । पूर्वाधार निर्माणमा महत्वपूर्ण जिम्मेवारी बोकेको यो मन्त्रालय अहिले आइ.आर.एम.पी. कार्यक्रममा जुटेको छ । यसभन्दा अगाडि पोखरा, नेपालगञ्ज, विराटनगर र काठमाडौं गरी चार…

असारे विकास रोकिँदा निर्माण क्षेत्रमा हलचल

काठमाडौं/ आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रमसँगै सडक पूर्वाधार क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ‘असारे विकास’ प्रवृत्तिमाथि नियन्त्रण प्रयास तीव्र बनेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति समक्ष पेश गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय…