काभ्रेपलाञ्चोक/ नेपाल हाइकु केन्द्र (नेहाके) ले काभ्रेपलाञ्चोकको बनेपामा रहेकोे अक्षरधाममा निर्माण गरेको हाइकु–राम–झुपडीको शनिबार उद्घाटन गरिएको छ । हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेको अंग्रेजी हाइकु संग्रह “हाइकु बड’’, डा. यादव ढुङ्गानाको “नेपाली सुनौलो शिर’’ र चन्द्रकला शाहको “कोसेली’’ विमोचन…
