काठमाडौं/ नीर शाह अभिनित नेपाली चलचित्र ‘परान’ ले यो वर्ष २०८२ मा नयाँ कीर्तिमान बनाएको छ । ‘परान’ यो वर्ष २०८२ को हालसम्मको चलचित्रको कमाइमा सबैभन्दा बढी कमाउनेमा परेको छ । यसैगरी नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो चलचित्र…
काठमाडौं/ नीर शाह अभिनित नेपाली चलचित्र ‘परान’ ले यो वर्ष २०८२ मा नयाँ कीर्तिमान बनाएको छ । ‘परान’ यो वर्ष २०८२ को हालसम्मको चलचित्रको कमाइमा सबैभन्दा बढी कमाउनेमा परेको छ । यसैगरी नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो चलचित्र…
मनोज कुमार पोखरेल सुनसरी/ आगामी पुष १७ गतेबाट प्रदर्शनीमा आउन लागेको चलचित्र ‘एक्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै तीन मिनेट लम्बाइको ट्रेलरमा सत्तासंघर्ष, प्रहरीको अनुसन्धान र प्रविधिजस्ता पक्षलाई केन्द्रमा राखिएको देखिन्छ । ट्रेलर हेर्दा चलचित्र प्राविधिक रूपमा बलियो…
रोल्पा/ नेपाल बालसाहित्य समाजको ३०औं राष्ट्रिय सम्मेलन गत शुक्रबार यहाँ समापन गरिएको छ । उक्त सम्मेलनले पाँचबुँदे रोल्पा घोषणापत्र सार्वजनिक गर्दै सम्मेलन समापन गरेको हो । उक्त घोषणापत्रको पहिलो बुँदामा बालबालिकाहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटनका लागि आफू सम्बद्ध जिल्ला, क्षेत्र, संस्थााहरुका…
काठमाडौं/ प्रतीक्षित चलचित्र ‘अवतारः फायर एन्ड एस’ प्रदर्शनीको तयारीमा छ । सन् २०२५ को यो सबैभन्दा ठूलो चलचित्रको काउन्टडाउन जति तीव्र हुँदैछ, चलचित्र र यसका पात्रहरूले उत्तिकै चर्चा बटुलिरहेका छन् । हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको निर्देशनमा यो चलचित्र बनेको…
ललितपुर/ कलाकार अर्जुन घिमिरे (पाँडे) द्वारा निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच यो सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ । ट्रेलरले सन्तानको अस्ट्रेलिया सपना,…
काठमाडौँ/ अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा उक्त चलचित्र तयार गर्न लागिएको हो । उक्त चलचित्रको हालै मुहूर्त गरियो । चलचित्रको नाम धार्मिक सुनिए पनि कथा…
काठमाडौं/ नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनहरूमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरू माथि अनर्गल आरोप लगाउने कार्य भैरहेको भनी त्यसप्रति आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष के.पी.पाठकले हालै एक विज्ञप्ति प्रकाशित गरी जेन–जी आन्दोलनमा भएको उहाँहरूको सामाजिक अभिव्यक्ति र…
इनरुवा/ सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा आयोजित चौथो राष्ट्रिय थारु फिल्म तथा सांस्कृतिक महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त महोत्सवले थारु समुदायको कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवद्र्धनमा विशेष योगदान पु¥याएको बताइएको छ । महोत्सवको…
लन्डन/ लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड जितेको छ । यो रेष्टुरेन्ट गएको झन्डै दुइ दशकदेखि यहाँ संचालनमा रहेको बताइएको छ । आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स…
काठमाडौं/ नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ । यसले सांगीतिक जगतमा नयाँ लहर ल्याएको बताइन्छ । थानेश्वर गौतमको श्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको बताइएको…