हैजाको नियन्त्रणमा समन्वय जरुरी

सम्पादकीय काठमाडौं महानगरपालिका क्षेत्रमा हैजाको प्रकोप देखिन थालेपछि सर्वत्र चासो बढेको छ । देशको राजधानी रहेको काठमाडौँं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै…

बैंकहरुका शौचालय सार्वजनिक गरिनु उचित

सम्पादकीय काठमाडौं महानगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण भएको सकस मेट्नका लागि महानगरपालिकाले थालेको आव्हानलाई सकारात्मक रुपमा लिन थालिएको छ । यसैक्रममा कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरुका शौचालयहरुलाई सार्वजनिक शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ ।…

मलको समस्याको दीर्घकालिन समाधान खोजौं

प्रतिनिधि सभाको सोमबारको बैठकले कृषकलाई मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकमा नेकपा (एमाले) का सांसद विशाल भट्टराईले अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्तावमा छलफल भएपछि त्यस्तो निर्देशन दिइएको…

हदम्याद हटाउन नहतारिनु राम्रो

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्यादबारे नयाँ व्यवस्था गरिने जानकारी गराएकी छिन् । उनले हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छिन् । समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य…

विद्यार्थीको समस्या प्रधानमन्त्रीलाई बुझाऊ

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न विषयको भर्ना प्रक्रिया शुरु गरेको छैन । प्रधानमन्त्रीको व्यस्तता वा राजनीतिक कारणलाई आधार मान्दै भर्ना प्रक्रिया शुरु नगरिंदा विद्यार्थीहरु अन्योलमा परेका छन् । आयोगले अहिलेसम्म म्याचिङ प्रणालीको आवेदन नखुलाएको तथा शैक्षिक शुल्क…

विमानस्थल सधैं खुला स्वागतयोग्य

नेपालको राजधानी काठमाडौंमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चापको व्यवस्थापनका लागि भन्दै यस्तो निर्णयमा पुगिएको जनाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन…

बस्तुको आयातमा कडाइ सकारात्मक

नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने नीति लिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकले कडाइ गर्ने निर्णय लिएको हो । यसका लागि सबै बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्ने विषयमा कडाइ गर्न निर्देशन…

पसल अनुगमनलाई निरन्तरता देऊ

भक्तपुर नगरपालिका अनुगमन समिति पछिल्लो समयत सक्रिय भएको देखिएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दूधपाटी क्षेत्रका १० वटा खाद्य पसल अनुगमन गरेको जनाइएको छ । अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु…

शहीद लखन थापाबारे सही निर्णय लिऊ

गोरखाको शहीद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पुनः माग गरेको छ । पालिकाले कार्यपालिका बैठकबाट निर्णय गरेर नेपाल सरकारलाई उक्त निर्णय बुझाई सो माग गरेको हो । यसैगरी पहिलो जनविद्रोहमा लखनसँगै शहादतप्राप्त गर्ने जयसिंह चुमी राना…

विद्युतीय मतदानको व्यवस्था गर

आगामी बैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा प्रयोग भएका मतभेटिकालाई पुनः प्रयोग गरिने भएको छ । उक्त निर्वाचनका लागि ५५ देखि ६० हजार मतपेटिका आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । त्यसैले पुरानै मतपेटिका प्रयोग गर्दा समस्या नआउने…