कांग्रेसमा सुधारको खाँचो

नेपालको राजनीतिक इतिहास बोकेको दल नेपाली कांग्रेसमा धेरै नै सुधार गर्नुपर्ने अवस्था आएको छ । पछिल्लो निर्वाचन परिणामलाई आधार मान्ने हो भने कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल पनि हो । प्रतिनिधिसभा विघटित भएको हालको अवस्थामा पनि प्रदेश तथा स्थानीय निकायहरुको…

राजदूतको महत्व र दायित्व बुझ्नु जरुरी

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले विभिन्न राजदूत फिर्ता गर्ने निर्णयमाथि सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आदेश गर्दै अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरू शारंगा सुवेदी…

नेपाली ऊर्जा वातावरणीय स्वच्छताका लागि

नेपालको जल एवम् सौर्य ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्त्वपूर्ण चरणमा रहेको भनी अन्तर्राष्ट्रिय मञ्चमा जानकारी गराउने कार्य भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेका कुलमान…

देउवाबाट ओली–दाहालले सिक्नुपर्ने कुरा

पछिल्लो निर्वाचन परिणामले नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । संसददेखि प्रदेशसभा अनि स्थानीय निकायमा समेत कांग्रेसको उपस्थिति सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । यस्तो अवस्थामा उक्त दल तथा दलका नेताहरुले गर्ने निर्णयले मुलुकको नीति निर्माणमा मार्गदर्शन गर्ने…

सरकार चितुवा गतिमा चलाऊ

गएको भदौ २७ गते सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा वर्तमान सरकार बनेको छ । यो सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेदारी दिइएको छ । भैरहेको प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएको हो । यसअघि प्रधानन्यायाधीश भैसकी अवकासप्राप्त…

आन्दोलनको उद्देश्यलाई आत्मसात गर

यही भदौ २३ र २४ गते भएको युवापुस्ता (जेनजी) को आन्दोलनको सफलतासँगै आन्दोलनरत पक्षले आफ्ना कुराहरुलाई बुँदागत रुपमा अघि सारेका छन् । हाल उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको हो । १३ बुँदामा…

सीमा विवाद सल्टाउनु आवश्यक

नेपालले आफ्नो नक्सामा संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भनी दाबी गरेको अवस्थामा चीन र भारतले गरेको पछिल्लो सम्झौताले सीमा विवाद फेरि सहतमा आएको छ । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा…

कृषकको समस्याप्रति खोइ ध्यान ?

देशभर अहिलेसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । विडम्बना चाहीँ के छ भने अधिकांश किसानले खेतमा रासायनिक मल हाल्न पाएका छैनन् । रोपाइँको समयमा चाहिने मल पर्याप्त रुपमा किसानले नपाएको अवस्था छ । सरकारले कहिल्यै पनि रासायनिक मल पर्याप्त…

जलवायु परिवर्तनको असरबारे सचेतना जरुरी

‘जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ मूल समितिलाई बुझाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले मूल समितिलाई प्रतिवेदन बुझाएको हो । डाक्टर अन्जान शाक्य नेतृत्वको उपसमितिले प्रतिवेदन मूल समितिका सभापति कमला पन्तलाई बुझाएको हो । ‘जलवायु परिवर्तन…

कानून हँचुवामा नबनाऊ

कानून न्याय तथा संसदीय मामिलामन्त्रालयले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानून बनाउने लक्ष्य राखेको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अजयकुमार चौरसियाले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले संघीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी…