राष्ट्रपति पदको गरिमा राख

सम्पादकीय रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा पदासिन भएका छन् । २०७९ साल फागुनको २५ गते भएको निर्वाचनमा राष्ट्रपतिमा उनले जित हासिल गरेका थिए । उनको औपचारिक रुपमा शपथ ग्रहण भने फागुनको २९ गते भएको हो । उनको पदासिनसँगै विद्यादेवी…

धरापमा सत्तासमीकरण: दाहाल ढुक्क, रवि दिक्क,ओली रुष्ट

मुख्य समाचार : कौशल कुमार भट्टराई भक्तपुर/ नेपालको राजनीति नयाँ ढङ्गबाट अघि बढ्ने सङ्केत मिल्न थालेको छ । सत्तासमीकरणका लागि जता पनि पल्टिन तयार रहने गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्रका कारण सत्तासमीकरण धरापमा पर्ने सङ्केत देखिएको हो । विगतमा आफ्नो…

सरकारी निवासमा पनि कब्जा

सम्पादकीय नवनियुक्त सभामुख देवराव घिमिरे सभामुखमा निर्वाचित भएको महिना दिन हुन लाग्दा समेत उनले सरकारी बासस्थान पाएका छैनन् उनले त्यसरी सरकारी बासस्थान नपाउनुमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ कब्जा गरेर बस्नु कारण रहेको छ । बिगतमा बालुवाटारस्थित…

राप्रपा अग्निपरीक्षामा

सम्पादकीय राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) जनभावना अनुसार चल्ने संकेत मिलेको छ । गत आम निर्वाचनमा सहभागी हुँदा राप्रपाले उठाएका कुराहरुलाई बल पुग्ने गरी कार्य गर्न थालेका कारण पनि यस्तो संकेत मिलेको हो । राप्रपा वर्तमान सरकारमा सामेल भएको छ ।…

विचौलियाको बिगबिगी रोर्कौ

सम्पादकीय यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई लिएर सधैंजसो गुनासा आउने गरेका छन् । देशैभरी रहेका यस्ता कार्यालहरुमा विचौलियाहरुको असर नराम्ररी बढिरहेको भनी गुनासाहरु आउने गरेका हुन् । प्रहरीले विभिन्न समयमा विचौलियालाई समातेर कारबाही चलाए पनि उनीहरुको असर तगा प्रभाव झनै…

कांग्रेसमा अब सुदृढीकरण जरुरी

सम्पादकीय नेपाली कांग्रेस हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाट बाहिरिएको छ । आफ्नै नेतृत्वमा निर्वाचन गराएर सरकार बनाउने अवस्थामा पुगेको कांग्रेस सरकार बनाउने दिनमा सत्तामा पुग्नबाट रोकिएको छ । सत्तारुढ दलमध्येको नेकपा (माओवादी केन्द)…

अध्यादेशको दुरुपयोग नगरियोस्

सम्पादकीय नेपाल सरकारका तर्फबाट ल्याइएको पछिल्लो अध्यादेशको चौतर्फी विरोध भएको छ । न्याय सिध्याउने गरी मानव अधिकार विरोधी अध्यादेश ल्याइएको भन्दै ‘न्यायका लागि मानवअधिकार संजाल’ नामक संस्थाले त्यसलाई फिर्ता गर्न माग गरेको छ । मन्त्रिपरिषद्को मंसिर २५ गते बसेको बैठकबाट…

सुकुम्बासीको समस्या समाधान गर

सम्पादकीय काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासीबस्तीका बासिन्दाको विषय अहिले जटिल बनेको छ । अव्यवस्थित तथा कानून विपरित बसेको भन्दै काठमाडौं महानगरपालिकाले उनीहरुको बस्तीमा सोमबार डोजर चलाएको थियो । त्यसैको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि सोमबार प्रदर्शन गरेका हुन् ।…

जलवायु संकटको समाधान खोज्नु जरुरी

सम्पादकीय विश्व जलवायु संकटको गम्भीर अवस्थातर्फ उन्मुख भएको भनी संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले देखाएको छ । राष्ट्रसंघअन्तर्गतको विश्व मौसम संगठन (डब्लु.एम.ओ.) ले सार्वजनिक गरेको विश्वव्यापी जलवायुको वर्तमान अवस्थासम्बन्धी प्रतिवेदनमा सो कुरा उल्लेख भएको हो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा…

बेलायती प्रधानमन्त्रीबाट सिकौं

सम्पादकीय बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्नो छोटो कार्यकालमा गरेका आर्थिक निर्णयका लागि माफी मागेकी छन् । ट्रसले स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुसँग कुरा गर्दै आपूmले गरेका सबै गल्तीका लागि माफी मागेकी थिइन् । उनले नागरिकलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने…