सम्पादकीय सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने गरी तयारी थालेको छ । गत सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सम्बन्धमा सरोकारवालाहरुसँग बैठक गरेको थियो । बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र…
