चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न विषयको भर्ना प्रक्रिया शुरु गरेको छैन । प्रधानमन्त्रीको व्यस्तता वा राजनीतिक कारणलाई आधार मान्दै भर्ना प्रक्रिया शुरु नगरिंदा विद्यार्थीहरु अन्योलमा परेका छन् । आयोगले अहिलेसम्म म्याचिङ प्रणालीको आवेदन नखुलाएको तथा शैक्षिक शुल्क…
