अनुसा थापा पछिल्लो समय सवारी दुर्घटना ह्वात्तै बढेको छ । केही दिनयता दर्जनौं सवारी दुर्घटनाका ठूला घटना भएका छन् । यसबाट सयौं यात्रुले अकालमा ज्यान गुमाउनुपरेको छ । दुर्घटना न्यूनीकरण गर्नतर्फ सरकारको ध्यान केन्द्रित हुन सकेको छैन । सवारी दुर्घटनाबाट…
