तरुणहरु केन्द्रमा, विभागमा मनोनीत

ललितपुर/ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय भेला बोलाएको छ । यहि पुस २२ र २३ गतेकालागि दलका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला बोलाइएको विज्ञप्ति जारी गरिएको छ । उक्त राष्ट्रिय भेलाको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर…

बी.पी.लाई सम्झिँदै गच्छदार

विराटनगर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्वका लागि सकेसम्म सहमतिमा छनौट गरिनुपर्ने धारणा राखेका छन् । उनले सहमति हुन नसके लोकतान्त्रिक विधि अर्थात पद्दति अपनाएर छनौट गरिनुपर्ने बताए । कांग्रेस मोरङद्वारा मेलमिलाप दिवसको अवसर पारेर आयोजित ‘नेपाली कांग्रेस…

ओलीमाथि जताततै प्रश्न : रावल खनिए, दाहाल चर्किए

मुख्य समाचार भक्तपुर/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले अरुमाथि प्रश्न उठाउँदा त्यसको जबाफ उनैमाथि प्रश्नैप्रश्नले पाउने गरेका छन् । आफूले जे ग¥यो त्यही मात्र सही भन्ने सोचबाट ग्रस्त अध्यक्ष ओलीले गर्ने गरेका हरेक…

महाधिवेशन नजिकिँदै गर्दा शेखर–गगनको हुटहुटी

ललितपुर/ नेपाली काँग्रेसको १५औं महाधिवेशन निर्धारित समयमै भए अबको ११ महिनापछि अर्थात २०८२ मंसिरमा हुनेछ । त्यतिबेलासम्म गाउँ, नगर, वडा–क्षेत्रीय र जिल्ला अधिवेशनहरु भै सक्नुपर्ने हुन्छ । हालसम्मका छाँटकाट हेर्दा समयमै महाधिवेशन हुनेमा शंका उत्पन्न भएको देखिन्छ । काँग्रेसको विधानमा…

असोज ३ गते अब व्रत आन्दोलन

काठमाडौं नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्र्थापना गर्न माग गरिएको छ । दुई दिनसम्म यहाँ चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले यस्तो माग गरेको हो । नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा ॐकार परिवारमा रहेका धार्मिक संघ संस्थाहरुले त्यस्तो माग गरेका…

सोचनीय :दोसाँधमा रास्वपा, लामिछाने वयानमा पदकालागि हानाथाप

मुख्य समाचार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिजोदेखि कास्की जिल्ला अदालतमा वयान शुरु भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परी प्रहरीले अनुसन्धान गरी सरकारी वकीलले अदालतमा मुद्दा दायर गरेपछि लामिछानेसहितका प्रतिवादीहरुको अदालती वयान थालिएको…

बुटवल गोरुसिंगेको सडक विस्तारले यात्रुलाई सास्ती

चितवन/ नारायणगढ–बुटवल र मुग्लिङ्ग पोखरा खण्डको सडक विस्तारले सकसपूर्ण यात्रा गर्दै आइरहेका यात्रुहरुलाई अब बी.पी. राजमार्गको अलावा बुटवल गोरुसिङ्गे सडक विस्तारले अर्काे सास्ती खेप्नुपर्ने भएको छ । नेपालमा यात्रुहरु सडक विस्तार हुने भयो भनेर खुशी हुनुभन्दा दुखी हुनुपर्ने अवस्था बनेको…

प्रतिवेदनको अध्ययनमा सरकारी वकील: अदातली प्रक्रिया चल्ने ,रास्वपा अन्योलमै

भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले बुझाएको छ । जिल्ला सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिएका छन् । रायसहितको अनुसन्धान प्रतिवेदन छ सय पृष्ठ…

एमालेले वास्ता नगरेपछि गौतम एसतिर

काठमाडौं/ नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा प्रवेश गर्ने चर्चा चलेको छ । राष्ट्रियसभाका सदस्य समेत रहेका गौतमलाई नेकपा (एमाले) ले खासै वास्ता नगरेपछि र पार्टीमा भित्र्याउनेबारे महत्व नदिएपछि गौतम नेकपा एसमा प्रवेश…

परराष्ट्रमन्त्री भारतमा, ओली आशामा

काठमाडौँ/ परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा जर्मनीबाट भारत गएकी छिन् । बुधबार भारत प्रस्थान गरेकी देउवा युरोपको भ्रमण सकाएर त्यहीँबाट भारत गएकी हुन् । आज पुस ५ गते भारतमा हुने एक आर्थिक सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल समसामयिक…